दोश्रो सम्झना कप राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको महिलातर्फ सोमबार सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा नविता श्रेष्ठले स्वेच्छा नेम्वाङ तथा दीक्षा तामाङले रविना महर्जन विरुद्ध प्रतिस्पर्धा गर्ने भएका छन्
ललितपुरका रितिज जोशी र नेपाल आर्मीकी दीक्षा तामाङ प्रथम एन्टा कप राष्ट्रिय जुनियर टेबलटेनिस प्रतियोगितामा मंगलबार राष्ट्रिय जुनियर च्याम्पियन बनेका छन् । यु–१८ उमेरसमूहको प्रतिस्पर्धामा रितिज ब्वाइज र दीक्षा गल्र्समा
राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत प्रदेश ३ ले जुनियर टेबलटेनिस खेलाडीलाई खेल सामाग्री आइतबार वितरण गरेको छ । राखेपका सदस्य एवं प्रदेश ३ का संयोजक सुदिल शाही र कार्यालय प्रमुख
मोर्डन इन्डियन स्कुल इन्टर स्कुल टुर्नामेन्ट एमआइएस कप २०१८ बुधबार सुरु भयो । टेबल टेनिस, फुटबल र बास्केटबल समाबेश मिटमा १० विद्यालयका २५० खेलाडी समाबेश छन् । पहिलो दिन भएको
स्यान्टु श्रेष्ठ र नविता श्रेष्ठले १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताको सिंगल्स उपाधि शनिबार जितेका छन् । दुवै नेपाल प्रहरीका हुन् । यत्ति मात्र होइन स्यान्टु नवीताका शिष्य
शान्ती राइले पूर्णमान स्मृती साउन्ड टेबलटेनिसको महिला एकलको उपाधि जितेकी छिन् । उपाधि जित्ने क्रममा उनले सविता पाण्डेलाई ११–८,११–९ ले पराजित गरिन् । सो स्पर्धामा समिक्षा भट्टराइ र दुगाृ कुमारी
पुष्पसदनका आभाष चौलागाईं र स्वर्णिमकी आभा पन्तले १० औं पूर्णमान वज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत स्कुलतर्फ यु–१६ सिंगल्समा बुधबार स्वर्ण जितेका छन् । लैनचौरमा भएको ब्वाइज फाइनलमा आभाषले प्रोक्सिमाका रेखन
साउन्ड टेबल टेनिस प्रशिक्षक कुमार पौडेलले नेपालमा साउन्ड टेबल टेनिस नया बाटोमा प्रबेश गरेको बताएका छन् । अक्टोबर २४ देखि ३० सम्म जापानको ओसाकामा भएको ब्लाइन्ड टेबल टेनिस ( साउन्ड
गोदावरी नगरपालीका १३ वडाब्यापी खेलकुद महोत्सब सम्पन्न भएको छ । महोत्सबको अन्तिम दिन भएको फुटबल स्पर्धामा सहआयोजक त्रीसुल युथ क्लबले आरुबोट ब्वाइज क्लबलाई ३–२ ले हराउदै उपाधि जित्न सफल भयो