आदर्श विद्या मन्दिर (एभिएम) मा रहेको टेबलटेनिस क्लबलाई स्वीट्जरल्यान्ड राष्ट्रिय टेबलटेनिस टिमका पूर्व प्रशिक्षक पाभेल रेहोरेकले शनिबार खेल सामग्री प्रदान गरेका छन् । केही समयदेखि ललितपुरको मानभवनमा रहेको एभिएम क्लबलाई
ईन्डोनेसियमा जारी १८ औं एशियाली खेलकुदमा प्रतिस्पर्धा गर्न जाने नेपाली टेबल टेनिस खेलाडी तथा अफिसियलहरुलाई बिहिबार काठमाण्डौ जिल्ला टेबल टेनिस संघले बिदाई ग¥यो ।संघका अध्यक्ष, अखिल नेपाल टेबल टेनिस संघका
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीलाई टेबलटेनिस टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । टोली ५ खेलाडीसहित ७ सदस्यीय रहेको छ । पुरुषमा श्यान्टु श्रेष्ठ र अमरलाल
विजेश्वरी माविले आफ्नो पूर्व विद्यार्थी टेबलटेनिसकी राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठलाई बुधबार ‘ब्रान्ड एम्बासडर’ मा नियुक्त गरेको छ । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यको
टेबलटेनिसका मुख्य प्रशिक्षकमा धर्ममान बज्राचार्य नियुक्त भएका छन् । बज्राचार्यलाई मिति २०७५÷०२÷०२ को सदस्य सचिव स्तरिय निर्णयानुसार सोहि मिति देखि लागु हुने गरि मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो । काठमाण्डौ
नेपाल बंगलादेशको चिटागोङमा सम्पन्न एड्भोकेटेड गुलाम मुस्तफा स्मृति दक्षिण एसियाली खुला टेबलटेनिस च्याम्पियनसिपमा सोमबार दोश्रो भएको छ । छ राष्ट्र सहभागी सुपर लिग प्रतियोगिताको अन्तिम दिन नेपालले मिश्रित नतिजा निकाल्यो
नेपालले बंगलादेशको चिटागोङमा जारी एड्भोकेटेड गुलाम मुस्तफा स्मृति दक्षिण एसियाली खुला टेबलटेनिस च्याम्पियनसिपमा आइतबार दोहोरो जित हात पारेको छ । टिम स्पर्धामा नेपालले श्रीलंकालाई ३–२ र माल्दिभ्सलाई ३–० ले पराजित
नेपालले बंगलादेशको चिटागोङमा जारी एड्भोकेटेड गुलाम मुस्तफा स्मृति दक्षिण एसियाली टेबलटेनिस क्लब च्याम्पियनसिपमा जित हात पारेको छ । टिम स्पर्धामा भइरहेको प्रतियोगितामा नेपालले आयोजक राष्ट्र बंगलादेशलाई ३–२ ले पराजित ग¥यो
एड्भोकेटेड गुलाम मुस्तफा स्मृति दक्षिण एसियाली टेबलटेनिस क्लब च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको चिट्गाउँ प्रस्थान गर्ने भएको छ । अप्रिल ६ देखि ८ तारिखसम्म
जापानका भेट्रान टेबलटेनिस खेलाडी मासानाबु इटो र पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी कविन सुवालले भक्तपुर जिल्ला टेबलटेनिस संघलाई टेबलटेनिस सामाग्री सहयोग स्वरुप प्रदान गरेका छन् । संघलाई ७५ थान रबर, २५