मित्र राष्ट्र चाईनिज ताईपेईमा आयोजना हुने २९ औं समर युनिभर्सियाड २०१७ मा प्रतिस्पर्धा गर्न जाने खेलाडी तथा अफिसियलहरुलाई ताइवानमा बसोबास गर्ने नेपालीहरुको सस्था ताइवान नेपाल एसोसीएसनले स्वागत गर्ने भएको छ
रितिज जोशी र दीक्षा तामाङले १२ औं हरेराम जोशी स्मृति पिज्जा कटर खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ सोमबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा
ग्यालेक्सी पब्लिक स्कुलका उपेन पराजुली र श्रीदिवा इन्टरनेसनल स्कुलकी ज्योति गुरुङले प्रथम उपत्यकाब्यापी अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । यु–१६ सिंगल्सको ब्वाइजमा उपेन र गल्र्समा ज्योति पहिलो बन्न
हरेराम जोशी स्मृति प्रतिष्ठानको आयोजनामा १२ औं हरेराम जोशी स्मृति खुला टेबलटेनिस प्रतियोगिता साउन २९ गतेदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राजेन्द्र कपालीले
नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको रजत महोत्सवको अवसरमा “प्रथम उपत्यकाब्यापी अन्तर बिद्यालय टेबल टेनिस प्रतियोगिता” २०७४ श्रावण २८ गते शनिबार हुने भएको छ
नेपाल एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् ।एपीएफका पुरुषोत्तमले फाइनलमा पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदको टेबलटेनिस पुरुष
नेपाल प्रहरी क्लबका श्यान्टू श्रेष्ठ र नेपाल एपीएफ क्लबका पुरुषोत्तम वज्राचार्य नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ पुरुष सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । राष्ट्रिय च्याम्पियन
नेपाल प्रहरी क्लबकी नविता श्रेष्ठ नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुलातर्फ महिला सिंगल्समा बिहीबार पहिलो भएकी छन् ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा पाँचपटककी राष्ट्रिय च्यायम्पियन
क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) की दीक्षा तामाङले नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ महिला सिंगल्समा बिहीबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा
नवौं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगितामा मङ्गलबार विजेश्वरी स्कुलले तीन स्वर्ण जितेको छ । विजेश्वरीकी अनुष्का सिंखडाले आरुनीकी दिप्तिका लामिछानेलाई ११–७, ११–७, १२–१४ र ११–७ ले पराजित गर्दै