नेपालमा भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेतर्फ स्वर्ण विजेता कमल श्रेष्ठले १० औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगितामा शुक्रवार स्वर्ण जितेका छन् ।
जापानको टोकियोमा जारी पारा ओलम्पिकमा नेपालकी पलेसा गोवर्द्धन कास्य पदकबाट एक बाउट टाढा रहेकी छिन् । महिला ५८ केजी के ४४ मा प्रतिस्पर्धा गरी रहेकी उनी पहिलो खेलमा पराजित भए
जापानको टोकियोमा जारी पारा ओलम्पिक खेलकुदमा नेपालकी पलेसा गोवर्द्धन पराजित भएकी छिन् । बेलायतकी महिला ५८ किलो के४४ समूहमा प्रतिस्पर्धा गरेकी उनी २१–८ ले पराजित भएकी छिन् ।
नेपाल तेक्वान्दो सङ्घको आयोजनामा १० औँ कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिता शुक्रवारदेखि हुने भएको छ । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा हुने प्रतियोगितामा ५९३ खेलाडीको सहभागिता रहने
महोत्तरी जिल्ला तेक्वान्दो सङ्घले रजनी लामालाई अध्यक्ष निर्विरोध चयन गरेको छ । निर्वाचन समितिका संयोजक रवीन्द्र चौधरीको अध्यक्षता तथा केन्द्रीय प्रतिनिधि गुरु प्रसाद गौतम र दुई नं प्रदेश तेक्वान्दो संघका
केशव थापालाई अध्यक्षमा निरन्तरता दिदै काभ्रे जिल्ला तेक्वान्दो संघको दोश्रो चुनावी साधारण सभाले १४ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । उद्धव सापकाटो र अमृत हुमागाईं उपाध्यक्षमा चयन भए
नुवाकोट जिल्ला तेक्वान्दो सङ्घको अध्यक्षमा शरण उत्सुक सापकोटा निर्वाचित भएका छन् । नुवाकोटको बटारमा सम्पन्न चौथो जिल्ला अधिवेशनबाट उनी लगायत सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । सङ्घको उपाध्यक्षमा रमेश
काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घको अध्यक्षमा अशोक खड्का ४ वर्षका लागि निर्विरोध निर्वाचित भएका छन् । चाबहिलस्थित केएल टावरको इम्पेरियल बैंक्युटमा शनिवार सम्पन्न जिल्ला कार्यसमितिको दोस्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्काको
दोलखा जिल्ला तेक्वान्दो सङ्घको अधिवेशनले युवराज जिरेललाई अध्यक्षमा निर्वाचित गरेको छ । सोही अधिवेशनले धन बहादुर श्रेष्ठलाई उपाध्यक्ष तथा पासाङ शेर्पालाई सचिवमा चयन गरेको छ । अमृत बहादुर कार्की कोशाध्यक्ष भए ।
धनुषा जिल्ला तेक्वान्दो सङ्घको तेस्रो साधारण सभाले तिलक लामाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति शनिवार निर्विरोध चयन गरेको छ । कार्यसमितिको उपाध्यक्ष द्वयमा सन्तोषकुमार चौधरी र गोपाल आचार्य, सचिवमा सुमन