दिल महर्जनलाई अध्यक्षमा चयन गर्दै ललितपुर जिल्ला तेक्वान्दो सङ्घको जिल्ला अधिवेशन शुक्रवार सम्पन्न भयो । जिल्लाका तेक्वान्दोकर्मीको भेलाले शरण महर्जनलाई उपाध्यक्ष तथा नबिना बुढाथोकी मगरलाई सचिवमा निर्वाचित गरेको छ । यसै गरी प्रकाश महर्जन
नेपालका प्रेमकुमार दर्नाल सहित तीन खेलाडीले डिजी एसियन तेक्वान्दो ओपन अनलाइन पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । डिजी तेक्वान्दो फिलिपिन्स र ओङ तेक्वान्दो युएसको संयुक्त आयोजनामा आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपालका सञ्जीव
नेपालमा सम्पन्न १३ औ दक्षिण एसियाली खेलकुदमा सफलता पाउने नागार्जुन नगरपालिका भित्र बसोबास गर्ने ६ पदकधारी खेलाडी तथा प्रशिक्षक सम्मानित भएका छन् । तिन महिना अगाडी सम्पन्न भएको वीर गणेशमान
नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दोस्रो ग्विन प्रो लिग अनलाइन तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । यु–४० उमेर समूहको एकल पुम्सेमा अशोकले सर्वाधिक ६.५६ अङ्क जोड्दै स्वर्ण जिते । यो
यही ११ देखि १६ जुलाई सम्म दक्षिण कोरियामा एसियाली तेक्वान्दोको आयोजनामा हुन लागेको डब्लुटि एसिया अनलाइन २०२१ विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपालका नोर्बु लामा र मीन न्यौपानेले निर्णायकको भूमिका निर्वाह गर्ने
सिद्धार्थ श्रेष्ठ, नेपाली तेक्वान्दोका १२ औ ब्याजमा ब्ल्याक बेल्ट । चौथो डानका उनी विगत १३ वर्ष देखि जापानमा रहेका छन् । कुनै समय नेपाली तेक्वान्दोमा सक्रिय उनी अनेकौँ राष्ट्रिय स्तरका
नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले टोकियो पारा ओलम्पिक गेम्स २०२० मा छनौट हुँदै प्रतिस्पर्धा गर्ने भएकी छिन् । नेपाल तेक्वान्दो सङ्घले विज्ञप्ति जारी गर्दै पलेशाले वाईल्ड कार्ड मार्फत प्यारालिम्पिक लागि
डाईनामिक तेक्वान्दो डोजाङकी प्रमुख तथा राष्ट्रिय रेफ्रि जानकी तामाङका साथै प्राइम तेक्वान्दो स्कुलका प्रमुख राजु लामाको विशेष पहलमा समाजमा दुख र अप्ठेरोमा परेकालाई सहयोगको क्रम जारी रहेको छ । बोधिसत्त्व विहारको
नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का उपाध्यक्ष दिनेश दाहालको शनिवार निधन भएको छ । उनको कोरोना सङ्क्रमणका कारण ४० वर्षको उमेरमा निधन भएको एनटीएका अध्यक्ष अशोक खड्काले जनाएका छन् । उनी
राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताका लागि भएको बाग्मती प्रदेश छनोटमा काठमाडौँ जिल्लाले १५ स्वर्ण,५ रजत तथा ५ काश्य पदक सहित पहिलो स्थान हात पारेको छ । गौरव रजक प्रशिक्षक तथा