बायोका सामुदायिक विद्यालयका आयुश बोहराले कागेश्वरी मनोहरा नगरपालिका नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको तेक्वान्दोतर्फ छात्र ४५ केजीमा बिहीबार स्वर्ण जितेका छन् । कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा
कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिको आयोजनामा कागेश्वरी मनोहरा नगरपालिका नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । प्रतियोगितामा तेक्वान्दो र एथलेटिक्समा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक
तेक्वान्दोमा खेलाडी तथा प्रशिक्षकको रूपमा उत्तिकै सफल खेलाडी संगिना वैद्य प्रबल जनसेवा श्री चतुर्थ पदकबाट विभुसित भएकी छिन् । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट बुधवार उनी विभूषित भएकी हुन्
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनले भक्तपुरका १६ तेक्वान्दो डोजाङलाई व्यक्तिगत रूपमा खेल सामाग्री सहयोग स्वरूप प्रदान गरेका छन् । प्रत्येक डोजाङलाई एक सेट चेस्ट
ललितपुर जिल्ला तेक्वान्दो छनोट शनिवार सम्पन्न भयो । शनिवार भएको खेलमा आफ्नो स्पर्धामा पहिलो स्थान हात पार्ने खेलाडीले आगामी ६ महिनासम्म ललितपुरको प्रतिनिधित्व गर्ने अवसर पाउने छन् । आसन्न मेयर
आयोजक दिलीप स्मृति प्रतिष्ठान चौथो दिलीप स्मृति उपत्यका व्यापी तेक्वान्दो प्रतियोगितामा शनिवार टिम च्याम्पियन बनेको छ । १० स्वर्ण, ३ रजत र ३ कांस्यसाथ दिलीप स्मृति समग्रमा टिम च्याम्पियन बन्यो
राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रवार विभिन्न खेल व्यक्तित्व पनि पूर्व घोषित मानपदवीबाट विभूषित भएका छन् । यस क्रममा नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष भरत महर्जन प्रबल जनसेवा श्री चतुर्थबाट विभूषित भए ।
कविराज माली, बाग्मती प्रदेश तेक्वान्दो सङ्घका सदस्य तथा राष्ट्रिय निर्णायक । तेक्वान्दोमा आबद्धता १६ वर्ष भएको छ । खेलाडी र निर्णायकका साथै प्रशिक्षणमा समेत सक्रिय कबिको नागदह तेक्वान्दो डोजोमा अहिले
आयोजक दिलीप स्मृति प्रतिष्ठानले चौथो दिलीप स्मृति उपत्यका व्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रवार ४ स्वर्ण जितेको छ । पुरुष ५८ केजीमा शिव श्रेष्ठ र ३० केजीमा किरण तामाङ तथा
काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घको पहलमा काठमाडौँमा रहेका विभिन्न ४५ तेक्वान्दो डोजाङलाई बिहीबार खेल सामाग्री वितरण गरिएको छ । नेपाल तेक्वान्दो सङ्घका उपाध्यक्ष समेत रहेका सुमेरु ग्रुपका अध्यक्ष भरत महर्जनको सहयोगमा