नेपालका सञ्जीव नेपाली र राजु नगरकोटीले इङल्यान्डमा सम्पन्न ब्रिटिस ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।म्यानचेस्टरस्थित जर्ज कर्नल लेजर सेन्टरमा भएको च्याम्पियनसिपमा सञ्जीव र राजुले पुम्से विधातर्पm स्वर्ण पदक
राजन सिंह भण्डारी सिटिजन इन्टरनेशनल बैङ्कको अध्यक्ष भएकोमा नेपाल तेक्वान्दो सङ्घ प्रदेश नं ३ को तर्फ बाट स्वागत तथा सम्मान कार्यक्रम आयोजना गरियो । । भण्डारी नेपाल तेक्वान्दो सङ्घ प्रदेश
नवीन कुमार श्रेष्ठ तेक्वान्दोका मुख्य प्रशिक्षक भएका छन् । राष्ट्रिय खेलकुद परिषद्ले सोमबार उनलाई नियुक्त गरेको हो । यस अघि सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाली सकेका पूर्व राष्ट्रिय च्याम्पियन नवीन
आयोजक कोटेश्वर तेक्वान्दो डोजाङले नवौं कोटेश्वर अन्तर डोजाङ जुनियर तेक्वान्दो प्रतियोगितामा शनिबार सर्वाधिक २६ स्वर्ण जितेको छ । पेप्सीकोलामा भएको प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन
नेपाल आर्मी क्लबको प्रतिनिधित्व गर्ने काटेश्वर तेक्वान्दो डोजांगकी उत्पादन काजल श्रेष्ठले महत्त्वपूर्ण फड्को मारेकी छिन् । जुनियर तहमा थुप्रै सफलता पाएकी काजल सिनियर तहमा प्रवेश गरे पछि खासै सफलता पाउन
यस वर्षको कोरियन एम्बसडर तेक्वान्दो प्रतियोगिताको उपाधि राष्ट्रिय टोलीले जितेको छ । राष्ट्यि टोलीले १२ स्वर्ण पदकसहित पहिलो स्थान हात पारेको हो । यसैगरी,नेपाली सेनाको भ्याली डिभिजन ८ स्वर्ण पदक
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले तेक्वान्दोको दुई वटा सङ्घ अस्तित्वमा रहनु राम्रो कुरा नभएको बताएका छन् । नेपाल तेक्वान्दो सङ्घ प्रदेश ३ ले उनकै सम्मानमा आयोजना गरेको बधाई तथा
आयोजक नेपलिज तेक्वान्दो एकेडेमी (एनटीए) चौथो अन्तर डोजाङ तेक्वान्दो प्रतियोगितामा शनिवार च्याम्पियन बनेको छ । मुलपानीस्थित बाल गीताञ्जली स्कुलमा भएको प्रतियोगितामा एनटीएले १३ स्वर्ण, ५ रजत र ४ कांस्य जित्यो
मास्टर दिल बहादुर गुरुङ । कास्कीका गुरुङ विगत २० वर्ष देखि हङकङमा बसोबास गर्दै आइरहेका छन् । छैटौँ डानका युनिटी तेक्वान्दो एकेडेमीका संस्थापक तथा प्रमुख गुरुङ नेपाली तेक्वान्दोको विकासमा समेत