दोश्रो उपराष्ट्रपति कप चिल्ड्रेन गेम्सअन्तर्गत काठमाडौं जिल्ला उसु छनोट प्रतियोगितामा सनसाइनकी लक्ष्मी तामाङ सोमबार उदीयमान खेलाडी घोषित भएकी छन् । त्यसवापत लक्ष्मीलाई प्रोत्साहन स्वरुप सिनियर खेलाडीले रकम संकलन गरी ५
बेलायतको म्यानचेस्टरमा जारी बिश्व तेक्वान्दो च्याम्पियनसीपको तेश्रोे दिन नेपालकी युनिसा राइले पनि सुरुवाती चरणमा हार ब्यहोरेकी छिन् । ४९ किलो तौल समुहको खेलमा युनिसा इरानकी नाहिद कियनचादेसंग पराजित भएकी हुन्
बेलायतको म्यानचेस्टरमा जारी बिश्व तेक्वान्दो च्याम्पियनसीपको दोश्रो दिनको खेलमा नेपालका सबैभन्दा प्रभावशाली खेलाडी बिर बहादुर महराले दोश्रो चरणमा हारको सामना गरेका छन् । पहिलो चरणमा सोमालीयाका अब्दुल्ला फाउद दाहीरलाई हराएका
बेलायतको म्यानचेस्टरमा जारी बिश्व तेक्वान्दो च्याम्पियनसीपको पहिलो दिनको खेलमा नेपालका मनोज मल्लले पहिलो चरणमा हार ब्यहोरेका छन् । ५८ किलो तौल समुहमा उनी पहिलो चरणमा नै आयरल्यान्डका ज्याक औलीसंग पराजीत
बेलायतको म्यानचेस्टरमा १५ देखि १९ मेसम्मआयोजना हुने बिश्व तेक्वान्दो च्याम्पियनसीपमा सहभागि हुने नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्दैछ । कसिम मियाको नेतृत्वमा जाने टोलीामा रेफ्रिको रुपमा नबीन कुमार श्रेष्ठ रहेका
दोस्रो कोटेश्वर आमन्त्रण तेक्वान्दो च्याम्पियनसिपमा आदेश बिष्ट र मुना तामाङले स्वर्ण जितेका छन् ।कोटेश्वरस्थित कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा शनिबार भएको एकदिने च्याम्पियनसिपमा आदिले जुनियर २० केजी मुनि र मुनाले महिला
अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ शनिबार घाइते भएका छन् । कोटेश्वर तेक्वान्दो डोजाङले आयोजना गरेको दोश्रो कोटेश्वर आमन्त्रण जुनियर तेक्वान्दो प्रतियोगिताको पुरुष ३८ केजीमुनि फाइनल खेल्ने क्रममा विवेक
तेक्वान्दोका अशोक खड्का ट्युनिसियामा भएको पारा रेफ्री सेमिनारमा उत्तीर्ण भएका छन् । सेमिनार गत मार्च २७ तारिखदेखि २९ तारिखसम्म भएको थियो । अशोक ग्योरोगी र पुम्सेतर्फ पनि अन्तर्राष्ट्रिय निर्णायक हुन्
आठौ राष्ट्रिय खलकुद अन्तरगतको तेक्वान्दो स्पर्धामा नेपाल आर्मी क्लबका सक्षम कार्की र पुलिसकी रेजिना कार्की उत्कृष्ट खेलाडी घोषित भएका छन् । अन्तिम दिन महिला ४६ किलो तौल समुहमा रेजिनाले स्वर्ण
आठौ राष्ट्रिय खेलकुद अन्तरगत भैरहवामा जारी तेक्वान्दो प्रतियोगितामा तिन विभागीय टोली विचको प्रतिस्पर्धा जारी छ । एक दिन अघि पुम्सेमा पुलिसले सानदार सफलता पाए पनि आइतबार नेपाल आर्मी र एपीएफ