आठौ राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लबका खेलाडी कमल श्रेष्ठले जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो खेलको पुम्से तर्फ शनिबार ३ स्वर्ण पदक जितेका छन् । भैरहवाको ब्याडमिन्टन कभर्डहलमा श्रेष्ठले पुम्सेको
अमेरिकामा रहेको थुप्रै देशका ब्यक्तिहरुले आफ्नो पहिचान कायम गर्ने क्रममा भुटानी शरणार्थी पनि रहेका छन् । यस क्रममा दक्षिण एसियालीको त झन् छुट्टै महत्व छ । अहिले एउटा ठूलो समुह
त्युनिसियामा भएको १२५ औं रेफ्री रिफ्रेसर कोर्समा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले सफलता पाएका छन् । रिफ्रेसर कोर्समा विभिन्न राष्ट्रका १ सय १ निर्णायकको सहभागिता रहेको बताइएको छ । त्यस्तै त्युनिसियामै
नेपालका सुजन गुरुङले हङकङमा सम्पन्न एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा आइतबार कांस्य पदक जितेका छन् । हङकङस्थित कोवलोन स्पोर्ट्स पार्क सेन्टरमा सम्पन्न च्याम्पियनसिपअन्तर्गत फाइटतर्पm गुरुङले कांस्य पदक दिलाएको नेपाली टोलीका व्यवस्थापक
तेक्वान्दो मुख्य सहायक प्रशिक्षक नवीनकुमार श्रेष्ठ सेकेन्ड क्लास निर्णायकमा बढुवा भएका छन् । थर्ड क्लास निर्णायक भएको ८ वर्षको अवधिमा नवीन सेकेन्ड क्लासमा बढुवा भएका हुन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा
उक्त कार्यक्रमपछि अशोक भने जर्मनको ह्याम्बर्ग जाने छन् । मार्च २९ देखि ३१ तारिखसम्म हुने जर्मन ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक ह्याम्बर्ग जान लागेका हुन् ।
अस्ट्रेलियामा जारी पोर्ट स्टेफन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडी अशोक खड्काले स्वर्ण जितेका छन् । अस्ट्रेलियाको सिड्नीस्थित पोर्ट स्टेफनमा अशोकले ३१–३९ वर्ष उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् ।
छोरीलाई स्टार तेक्वान्दो खेलाडी बनाउने प्रशिक्षक मनोज खड्गीको योजना थप एक पाइला अघि बढेको छ । हङकङमा बर्षेनी आयोजना हुने टप माउन्टेन तेक्वान्दो च्याम्पियनसीपमा मनोजको छोरी तथा शिष्य मेलिसा खड्गीले
दसौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पिनसिपमा सहभागी हुन मेलिसा खड्गी हङकङ जाने भएकी छन् । टप माउन्टेन तेक्वान्दो फेडेरेसन, हङकङको निमन्त्रणामा मेलिसा हङकङ जान लागेकी हुन् । मार्च ३ र ४ तारिखमा
दिलिप स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङले प्रथम पायोनियर काठमाडौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । पायोनियर पब्लिक स्कुल, एकता तेक्वान्दो डोजाङ र बृहत विकास वचत तथा ऋण