क्यानडामा भएको टोरन्टो ओपन तेक्वान्दो च्याम्पियनसिपमा यानकुमारी चौलागाईले स्वर्ण पदक जितेकी छिन् । क्यानडाको टोरन्टो शहरमा भएको ५७ केजी तौलसमूहको फाइनलमा यानकुमारीले क्यानडाकी खेलाडी लौजन लौरिनलाई हराउँदै स्वर्ण जितिन् ।
टोरोन्टो ओपन तेक्वान्दो प्रतियोगितामा सहभागी हुन ३ नेपाली महिला खेलाडी बिहीबार क्यानाडाको टोरोन्टो प्रस्थान गरेका छन् । मंसिर १ देखि ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको ६७ केजीमुनि ज्ञानी चुनारा, ४९
चिर परिचित तेक्वानदो प्रशिक्षक राजेश लामा आसन्न प्रतिनिधी सभाको निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर एकबाट उम्मेदवार हुने भएका छन् । लामो समय माओबादीमा सक्रिय लामा सो पार्टी त्याग्दै नेपाल संघीय समाजबादी
मकाउमा जारी मकाउ खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०१७ मा नेपाललाई ५ स्वर्ण पदक प्राप्त भएको छ । टोली नेता एवं राष्ट्रिय तेक्वान्दो संघका महासचिव राजकुमार कार्कीका अनुसार सुक्र बहादुर बि.क.ले
मकाउ ओपन ईन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप २०१७ तथा सातौं तिरक तेक्वान्दो ईन्टरनेशनल च्याम्पियनसिप २०१७ मा सहभागी हुन नेपाली तेक्वान्दो टोली त्यस तर्फ प्रस्थान गर्ने भएको छ । कार्तिक ११ देखि १३
दक्षिण कोरियाको सिओलमा २८ अक्टोबरमा सुरु हुने किमयन योंग कप अन्त्राष्ट्रिय ओपन तेक्वान्दो च्याम्पियनसीपमा सहभागि हुने रुपन्देहीका खेलाडी तथा प्रशिक्षक एभरेडी फीटनेस सेन्टरले विदाइ गरेको छ । फीटनेस सेन्टरकी प्रबन्ध
नेपाल तेक्वान्दो संघमा प्रकाश सम्शेर राणाको ११ सदस्यीय कमिटी निर्विरोध निर्वाचित भएका छन् । शनिबार बारामा भएको नेपाल तेक्वान्दो संघको तेस्रो साधारण सभाबाट अध्यक्षलगायत सबै पदमा निर्विरोध भएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तेक्वान्दो पूर्व मुख्य प्रशिक्षक एवं हालका वरिष्ठ प्रशिक्षक ध्रुवबहादुर गुरुङसहित ललितपुर÷भक्तपुरका विभिन्न तेक्वान्दो डोजाङका प्रमुख र खेलाडी राष्ट्रिय तेक्वान्दो संघ नेपालमा आबद्ध भएका छन् ।
नेपाल तेक्वान्दो संघको चुनाबी साधारण सभा आगामी शनीबार तय भएको छ । यसै महाधीबेशनमा महासचिवको उम्मेदवारी घोषणा गरे पछि बरिष्ठ तेक्वान्दो प्रशिक्षक अर्जुन बिक अहिले चर्चाको शिखरमा छन् । तीनै
नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व अध्यक्ष निरञ्जन राजवंशीलाई सम्मान गरेको छ । खेलकुद पत्रकारिता मार्फत नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएवापत एनटीएले राजवंशीलाई सम्मान