जापानको ओसाकामा भएको १५ औं जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका पदक विजेता नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीलाई एनआरएन जापानले नगदसहित सम्मान गरेको छ । अप्रिल २३ देखि २५ तारिखसम्म
चन्द्रागिरी तेक्वान्दो डोजाङको आयोजनामा प्रथम काठमाडौं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १५ डोजाङका २ सय ७० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक डोजाङका अध्यक्ष पदमराज महर्जनले जनाएका
नेपाल आइटिएफ रास्ट्रिय ब्ल्याक बेल्ट समितिका अध्यक्ष तथा नेपाल अन्तराष्ट्रिय तेक्वान्डो महासघका केन्द्रिय सदस्य घम बहदुर थापालाई लाली गुराँस खेलकुद तथा सास्कृतिक क्लबको आयोजनामा क्यानाडाको नेपाली समाजले समान गरेको छ
दक्षिणा शाही ठकुरीले हङकङमा सम्पन्न २१औँ एसियन सिटिज तेक्वान्दो च्याम्पियनसीपमा नेपालका लागि स्वर्ण पदक दिलाइन् । हङकङस्थीत काउलुन पार्क स्पोर्ट्स हलमा भएको च्याम्पियनसिपमा नेपालले एक स्वर्ण,चार रजत र ६ कास्य
जापानको ओसाकामा सम्पन्न १५ औ वाटा जापान ओपन तेक्वान्दो च्याम्पियनसिपको अन्तरास्ट्रिय प्रतियोगितामा २५ केजीमा १०बर्ष का प्रजुन कुइकेलले स्वर्ण पदक जिते । उनले फाइनलमा कजाकिस्तानका खेलाडीलाई हराउदै स्वर्ण पदक जितेका हुन्
नेपाल तेक्वान्दो संघको आयोजनामा ९औँ राष्ट्रिय तेक्वान्दो रेफ्री सेमिनार तथा ८औँ राष्ट्रिय तेक्वान्दो रेफ्री रिफ्रेसर कोर्स सम्पन्न भएको छ । नेपालगञ्जस्थीत राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा शनिबार एक कार्यक्रमका बिच दुई
१५ औं जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने आफ्नो टोलीलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य उपेन्द्रकुमार पौडेलले टोलीलाई शुक्रबार एक कार्यक्रमबीच
हङकङमा हुने २१ औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको विदाई गरिएको छ । त्रिपुरेश्वरस्थीत दशरथ रंगशालामा नेपाली राष्ट्रिय तेक्वान्दो टोली प्रशिक्षण केन्द्रमा बुधबार आयोजित एक कार्यक्रमकाबिच नेपाली टोलीको
जापानमा हुने दुइ छुट्टा छुट्टै तेक्वान्दो प्रतियोगिता सञ्चालन गर्न अन्तराष्ट्रिय तेक्वान्दो रेफ्रि रबिन मल्ल २१ तारिखमा त्यस तर्फ प्रश्थान गर्दै छन् । उनले २३ देखि २५ अप्रिलसम्म हुने १५
जापानको ओसाकामा हुने १५ औं जापान ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का खेलाडीले सहभागिता जनाउने भएका छन् । त्यसमा ४ पुरुष र १ महिला खेलाडी छन् ।