मधेस प्रदेश तेक्वान्दो छनोट शुक्रवार सम्पन्न हुँदै छ । बर्दिबासमा आयोजना हुने छनोट प्रतियोगिताको तयारी सकिएको महोत्तरी तेक्वान्दो सङ्घकी अध्यक्ष रजनी लामाले जानकारी दिइन् । छनोट प्रतियोगितामा ८ जिल्लाको सहभागिता
राष्ट्रिय तेक्वान्दो सङ्घ, नेपालको आयोजनामा पाँचौँ राष्ट्रिय क्योरोगी रेफ्री सेमिनार तथा चौथो राष्ट्रिय क्योरोगी रेफ्री रिफ्रेसर कोर्स शुक्रवारदेखि सुरु भएको छ । कार्यक्रमको युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराजले
चौथो सृजना अन्तर विद्यालय तेक्वान्दो च्याम्पियनसिपमा आदर्श योगहरि स्कुल पहिलो भएको छ । सो विद्यालयका रित्तिका दर्नालले स्वर्ण पदक जितिन् भने रस्ना श्रेष्ठले एकल तथा समूह तथा जस्मिना श्रेष्ठले एकल
तेक्वान्दोको वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगीना वैद्य प्रविधि प्रयोग तथा अनुसन्धानको उप निर्देशकमा नियुक्त भएकी छन् । यस अघि संगीना तेक्वान्दोको सहायक मुख्य प्रशिक्षक रहँदै आएकी थिइन् । उनलाई शुक्रवार तालीम
दक्षिण कोरियाको मुजु सहरमा आयोजना हुने मुजु तेक्वान्दो अनलाइन २०२२वर्ल्ड तेक्वान्दो पुम्से ओपन च्यालेन्जमा नेपालका नोर्बु लामाले रेफ्रीको भूमिका निर्वाह गर्ने छन् । प्रतियोगितामा संसारका ६४ जना अन्तर्राष्ट्रिय रेफ्रिले सञ्चालन गर्ने
आसाम तेक्वान्दो सङ्घ तथा तितावोर डोजाङ्ग तेक्वान्दो एकेडेमीद्वारा भारतको आसाममा १ देखि ३ जुलाईसम्म आयोजित ओपन इन्डिया कुकीवान डिस्प्याच अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा जैसिदेवल तेक्वान्दो डोजाङ्गका खेलाडीले कुल १३ पदक जितेका छन्
दीलिप स्मृति प्रतिष्ठान प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा आइतबार टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण र ३ रजतसाथ प्रतिष्ठान समग्रमा टिम च्याम्पियन बन्न सफल भएको हो । मदन भण्डारी स्पोर्ट्स
कोटेश्वर तेक्वान्दो डोजाङले तेक्वान्दो खेलाडी विश्वराज श्रेष्ठलाई सम्मान गरेको छ । विश्वराज कोटेश्वर तेक्वान्दो डोजाङकै खेलाडी हुन् । अस्ट्रेलियामा भएको दुई फरक अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा २ स्वर्ण र १ कांस्य
महालक्ष्मी फिटनेस एकेडेमीको आयोजनामा सञ्चालित तेक्वान्दो प्रतियोगितामा सीवाइएफ तेक्वान्दो डोजाङ पहिलो भएको छ । यसै गरी, छम्पी तेक्वान्दो डोजाङ दोस्रो तथा न्यु सैबू तेक्वान्दो डोजाङ तेस्रो भए । आयोजककी प्रतिमा
काठमाडौं महानगर तेक्वान्दो प्रतियोगितामा आयोजक कोटेश्वर तेक्वान्दो डोजाङ पहिलो भएको छ । आयोजक डोजाङले ५ स्वर्ण, २ रजत तथा ५ काश्य पदक जितेको छ । ४ स्वर्ण, २ रजत तथा