गोदावरी फीटनेस एकेडेमीको शनीबार औपचारिक उद्घाटन भयो । ललीतपुर जिल्ला तेक्वान्दो संघका सल्लाहकार जितेन्द्र श्रेष्ठले कार्यक्रमको औपचारिक उद्घाटन गरे । मोहन कुमार बिष्ट कार्यकारी निर्देशक रहेको एकडेमीमा रमेस विष्ट,दिल
मित्र राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा पदक जित्न सफल खेलाडीहरुलाई काठमाण्डौ जिल्ला खेलकुद विकास समितिले नगद पुरस्कार सहित सम्मान गरेको छ । काठमाण्डौ जिल्ला खेलकुद
नेपाल पुलिस क्लबका रञ्जन श्रेष्ठको तेक्वान्दो राष्ट्रिय टोलीमा पनुरागमनसंगै नेपालले फीलीपीन्सको मनीलामा १६ र १७ अप्रिलमा हुने रियो ओलम्पिक २०१६ का लागि तेक्वान्दो छनोटमा सहभागिता जनाउने भएका छन् । कोटेश्वर
दिलिप स्मृति प्रतिष्ठानले ब्वाइज युनियन तेक्वान्दो डोजाङ्गका रेजुना ठकुरी र सागर मुङ्ग चिङ्ग मगर डोजाङ्गको बर्ष उत्कृष्ट खेलाडी घोषणा गर्दै नगद पुरस्कारसहित सम्मान गरेको छ । दिलिप स्मृती प्रतिष्ठानद्वारा शनिबार
हङकङ्गस्थित टप माउन्टेन तेक्वान्दो एशोसियसनको सातौं बार्षिकोत्सवको अवसरमा आयोजित अन्तराष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा ४ स्वर्ण र १ रजत पदक सहित टिम च्याम्पियन बन्दै नेपाली तेक्वान्दो टोली शुक्रबार स्वदेश फिर्ता भएको
दक्षिण कोरिया भन्दा बाहीर पहिलो पटक भएको हाङ्गमादाङ्ग तेक्वान्दो सोमबार पोखरामा सम्पन्न भयो । प्रतियोगिताको समग्र पदक तालीकामा नेपाल पहिलो, भारत दोस्रो तथा बंगलादेश तेस्रो भए । प्रतियोगितामा ३४ स्पर्धामा
जापानको सेन्ढाइमा हुने २२ औ युथ लिडरसीप क्याम्पमा सहभागि तेक्वान्दो खेलाडी रोजी गीरी मंगलबार त्यसतर्फ प्रस्थान गर्दै छिन् । उनी १५ दिने क्याम्पमा सहभगि हुने छिन् । यस अघि सोही
१२ औ दक्षिण एसियाली खेलकुदमा पदक विजेता तेक्वान्दो खेलाडी पोखरामा सम्मानीत भएका छन् । कास्की मोटरसाइकल वर्कसप एसोसीएसनले आइतबार उनीहरुलाई सम्मान गरेको हो । सम्मानीत हुनेमा रजत पदक विजेता आयशा
पोखरा प्रदर्शन केन्द्रमा जारी २०१६ पोखरा तेक्वान्दो हाङ्गमादाङ्गको टिम ग्योरोगीको महिला स्पर्धामा नम्रता तुलाधर सहितको टोली विजयी भएको छ । आइतबार सम्पन्न स्पर्धामा नेपाली राष्ट्रिय टोलीकी प्रभावकारी सदस्य ज्ञानी चुनारा
२०१६ पोखरा बिश्व तेक्वान्दो हाङ्गमादाङ्ग औपचारिक रुपमा शनीबार सुरु भयो । शनीबार उप प्रधानमन्त्री भिम रावलले तीन दिने प्रतियोगिताको उद्घाटन गरे । पोखरा प्रदर्शनी केन्द्रमा जारी प्रतियोगितामा ९ सय भन्दा