हङ्गकङ्गमा आयोजना हुने अन्तराष्ट्रिय तेक्वान्दो पुम्से प्रतियोगितामा सहभागी हुन प्रशिक्षक मनोज खड्गीको नेतृत्वमा ५ सदस्यीय नेपाली तेक्वान्दो टोली शनिबार त्यस तर्फ प्रस्थान गर्ने भएका छन् ।शुक्रबार एक समारोहका विच राष्ट्रिय
१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी उसुकी निमा घर्ती मगर र जुडोकी फुपु ल्हामु खत्रीलाई युनिभर्सल युनाईटेड तेक्वान्दो महासंघले बुधबार सम्मान गरेको छ ।
तेक्वान्दोकर्मी तथा एनआरएन मकाउका पूर्व अध्यक्ष शुर्दशन थापा मगर सिड्नीमा पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापती सुसील कोइरालाको १३ औ पुण्यतिथीमा आयोजना भएको श्रद्धाञ्जली सभामा सरिक भएका छन् । थापाले
पोखरामा नेपाल तेक्वान्दो संघ र कास्की जिल्ला तेक्वान्दो संघको आयोजना तथा विश्व तेक्वान्दो मुख्यालय कुकीवानको सहयोगमा पहिलो पटक १५ देखि १७ फागुनसम्म २०१६ पोखरा बिश्व तेक्वान्दो हाङ्गमादाङ्ग हुने भएको छ
नेपालमा आयोजना भएको आठौं सागदेखि स्वर्ण पदक प्राप्त गर्दै आईरहेको तेक्वान्दो १२औं दक्षिण एशियाली खेलकुदमा स्वर्ण विहिन हुँदै घर फर्किने भएको छ ।प्रतियोगिताको ११ औं दिन तेक्वान्दोबाट नेपालले ४ रजत
१२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकका आशा गरिएका तेक्वान्दोका यानकुमारी चौलागाई र ज्ञानी चुनारा पनि रजत पदकमा सिमिति भएका छन् । फाइलन खेलमा पराजीत हुदै दुवै खेलाडीले रजत पदक
भारतमा जारी १२ औं सागको नवौ दिन आज नेपालले एक रजत दुइ कास्य पदक जितेको छ । शनीबार सुरु भएको तेक्वान्दोबाट नेपालले शनिवार एक रजत र एक काश्य पदक जित्यो
१२ औ साग अन्तरगत सिलोंगमा सुरु भएको तेक्वान्दो स्पर्धामा नेपालकी रेजिना कार्की सेमिफाइनलमा प्रबेश गरेकी छिन् । ४६ किलो तौल समुहमा रेजिनाले अफगानीस्तानकी रेजाइ खाडीजालाई ३–० ले पराजित गरिन् ।
रुपन्देहीका सुनील पौडेलले १२ औ दक्षिण एसियाली खेलकुदमा काश्य पदक जित्ने पक्का भएको छ । शुक्रबार गरिएको ड्रमा ५८ किलो तौल समुहमा पौडेलले वाइ पाए पछि पदक पक्का भएको हो
१२ औ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि सबैभन्दा महत्वपूर्ण मानीएको तेक्वान्दोका खेल शनीबार सुरु हुदै छ । पछिल्लो समय आयोजक कमिटीले सार्वजनिक गरेको तालीका अनुसार शनीबार, आइतबार र मंगलबार खेल