८० को दशकको सुरुवात नेपाली तेक्वान्दोको साख उच्च बन्यो । विधान लामा, राजकुमार राइ, सीता राइ, प्रमिला थापा लगायत एकसे एक स्टार थिए । अरु पनि थुप्रै नाम छन् ।
सीतापाइला तेक्वान्दो डोजाङले राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पालाई शुक्रबार सम्मान गरेको छ । नेपाली खेलकुदको विकास र विस्तारमा योगदान पु¥याएकोमा शेर्पालाई सम्मान गरिएको
गैरआवासीय नेपाली संघ अमेरिका मिचिगन राज्य च्याप्टरले गत जनावरि ९ मा निशुल्क स्वास्थ शिबिर सफलता पुर्बक सम्पन्न गरेको छ । स्थानिय ज्योति एभरेष्ट तेक्वन्दो संघको हलमा सम्पन्न कार्यक्रममा डा राजेश पोखरेलको सम्योजनमा अन्य १० जना डाक्टरहरु क्रमश: डा हेम
आसन्न साग खेलमा आफ्नो तौल समाबेश नभएको कारण हङकङमा भएको २० औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा सहभागिता जनाएकी निशा रावलले स्वर्ण पदक जितेकी छिन् । उनले महिलाको ७३ केजीमुनि स्वर्ण पदक
२० औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित ११ सदस्यीय नेपाली टोली बिहीबार हङकङ प्रस्थान गरेको छ ।जनवरी ९ देखि १० तारिखसम्म हुने प्रतियोगिताको महिला ८० केजीमा निशा
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल सहभागी खेल मध्ये तेक्वान्दो बाहेक सबैको बन्द प्रशिक्षण सुरु भएको छ । तेक्वान्दोको बन्द प्रशिक्षण बुधबारदेखि सुरु हुने छ ।
दोश्रो तथा अन्तिम दिन मंगलबार दस खेलाडी छनोट गर्दै भारतमा माघ–फागुनमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली बृत्तको सबैभन्दा महत्वपूर्ण खेल तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न भएको
१२ औ साग खेलकुदमा सहभागिता जनाउने तेक्वान्दो खेलाडीको टुंगो लागेको छ । मंगलबार सम्पन्न छनोट खेल पार गर्दै महिला नेपाल प्रहरीकी निमा सांग गुरुङ्ग ( राष्ट्रिय टिम) ५३ किलो तथा
भारतमा माघ–फागुनमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोका लागि ३ महिला खेलाडी सोमबार छनोट भएका छन् । आ–आफ्नो तौलसमूमा पहिलो भएका खेलाडी सागका लागि छनोट भएका हुन्
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि खेलाडी छनोट सोमबार हुने भएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ गरी १३