राष्ट्रिय तेक्वान्दो खेलाडी रोहीत तामांग विवाह बन्धनमा बाधीएका छन् । सिन्धुपालचोकका २६ बर्षिय तामांगले बुधबार नुवोकोटकी २१ बर्षिय सुनीता तामांगसंगको दुइ बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
नेपाली तेक्वान्दोमा महत्वपूर्ण प्रभाव रहेको काटेश्वर तेक्वान्दो डोजांग नया संरचनामा प्रबेश गर्ने भएको छ । हाल महादेबस्थान र जडीबुटी दुइ स्थानमा प्रशिक्षण सञ्चालन गरिरहेको कोटेश्वरले पेप्सीकोलामा नया हल बनाउने तयारी
ग्लोबल तेक्वान्दो मास्टर्स टे«निङ प्रोग्राममा सहभागी हुन ३ सदस्यीय तेक्वान्दो प्रशिक्षक टोली शुक्रबार दक्षिण कोरिया प्रस्थान गरेको छ । सिराहा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक पूर्ण योञ्जन, दिलिप स्मृति ब्वाइज
प्रथम राष्ट्रिय फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप २१ नोभेम्बरमा काठमाडौंमा हुने भएको छ । अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसि) को कार्यसमितिले सो निर्णय गरेको हो । सो राष्ट्रिय च्याम्पियनसिपबाट अमेरिकाको पोर्टल्यान्डमा
चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडी काजल श्रेष्ठ र अस्मिता खड्काले स्वर्ण जितेका छन् । मलेसियाको सारावाकस्थित कुचिङमा आइतबार सम्पन्न दुईदिने प्रतियोगिताको सिनियर महिला ४६ केजीमुनि सेमिफाइनलमा काजलले ब्रुनइकी
इसिडिसि तेक्वान्दो डोजाङ र इसिडिसि पारा तेक्वान्दो डोजाङले शनिबार डोजाङका ३५ जना खेलाडीलाई ग्रेडिङ प्रदान गरेको छ । बूढानिलकण्डको चपलिमा रहेको डोजाङले पारा तर्फका १५ तथा बाकी २० जना सबल
फोरेनर्स हङकङ तेक्वान्दो एसोसिएसनका अध्यक्ष होमर्शद गुरुङलाई नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) ले शुक्रबार सम्मान गरेको छ । एनटीएका अध्यक्ष एवं तेक्वान्दो खेलाडी अशोक खड्काले गुरुङलाई सम्मान पत्र प्रदान गरे ।
मित्र राष्ट्र दक्षिण कोरियाको मोजु शहरमा आयोजना हुने दोश्रो डब्लुटिएफ विश्व क्याडेट तेक्वान्दो च्याम्पियनपसमा सहभागी हुन जाने तीन सदस्यिय नेपाल तेक्वान्दोको खेलाडीहरूलाई प्रमाण पत्र वितरण कार्यक्रमकै अवसरमा राष्ट्रिय खेलकुद परिषदका
नेपाल तेक्वान्दो संघले आफ्ना २५ प्रशिक्षकलाई छैटौँ डान प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित तेक्वान्दोको मेन डोजोमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले दीक्षित २५ प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गरे
नेपाली तेक्वान्दोको विकासमा थुप्रै सहयोगी हातहरुको भुमिका रहेको छ । खासमा विदेशमा रहने तेक्वान्दोकर्मीको यो खालको भुमिका रह्यो । जहा रहेपनि नेपाली तेक्वान्दोका लागि समर्पीत रहने उनरुहरुको प्रतिबद्धता यथाबत रहेको