तेक्वान्दो प्रशिक्षक शेर बहादुर थापा मगर र मदन गीरीको घर १२ बैशाखको भूकम्पका कारण क्षती भए पछि विदेशमा बस्ने तेक्वान्दोकर्मीले सहयोग गरेका छन् । हङ्गकङ्ग र मकाउमा रहेका तेक्वान्दो खेलाडी
शिला गुरुङ तेक्वान्दोको जुनियर महिलातर्पmकी उम्दा खेलाडीको रूपमा उदाएकी खेलाडी हुन् । केही समय अगाडि मात्र पोखरामा सम्पन्न राष्ट्रपति रनिङ सिल्डमा उनी ४६ केजी तौलसमूहमुनि प्रथम भएकी थिइन् । सानै
तेक्वान्दोमा मध्यमाञ्चलले टीम च्याम्पियनको उपाधि जित्यो। मध्यमाञ्चलले दुई स्वर्ण, दुई रजत र दुई कांस्य प्राप्त ग¥यो। दोस्रो भएको सुदूरपश्चिमाञ्चलले दुई स्वर्ण, एक रजत र तीन कांस्य हात पा¥यो। एक स्वर्ण,
नेपाली खेलकुदका मिथक पुरुष तथा सन् १९८८ को सोल ओलम्पिकका काश्य पदक विजेता विधानलाई नेपालमा सम्मान गर्ने क्रम जारी छ । उनले सोल ओलम्पिकमा फीन वेटमा प्रदर्शनी खेलमा काश्यक
मैत्री तेक्वान्दो डोजाङले प्रथम उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ । ४ स्वर्ण र १ कांस्य जित्दै मैत्री टिम च्याम्पियन बन्न सफल भयो । काठमाडौं जिल्ला खेलकुद विकास समिति
न्यु सगरमाथा तेक्वान्दो डोजांगमा नियमित प्रशिक्षण गर्ने खेलाडीको बेल्टटेस्ट तथा ग्रेडिंगग सम्पन्न भएको छ । ४७ जना सहभागि ग्रेडिंगबाट तीन जनाले डबल प्रमोसन पाए । ग्रेडिंग अन्तराष्ट्रिय रेफ्रि मिन न्यौपाने
इसीडिसीकी सानुमाया तामाङ र द च्यालेन्जरकी अस्मिता तामाङ प्रथम उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । भक्तपुरमा भएको महिला ३७ केजीमुनि सेमिफाइनलमा सानुले पासा मध्यपुरकी सविना पाण्डे
विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पदक जितेर अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठा अभिबृद्धि गरेको भन्दैबर्नहार्ट एमटीआई स्कुल, ताहचलले शुक्रबार तेक्वान्दोका विधान लामालाई सम्मान गरेको छ । दक्षिण कोरियामा १९८८ मा भएको २४ औं
अमेरिकालाई कर्मथलो बनाएर बसिरहनु भएका एसियाली काश्यधारी किशोर श्रेष्ठ र रजत विजेता सविता राजभण्डारीको जोडीले भुकम्प पीडितहरुको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा ५ लाख प्रदान गर्नु भएको छ । सो
अनील ठकुरी गत वैशाख १२ गते शनिबार आएको भूकम्पका थुप्रै पिडितहरुको सहयोग र राहत नपुगेको गुनासो आइरहेका छन् । धेरै पिडितले त्रिपालमा नै दिन काटे पनि त्रीपाल नपाउने पनि छन्