नेपाल पारा तेक्वान्दो संघले नुवाकोटको साउन्द्रादेवी गाविसका भूकम्प पीडितलाई राहत सामाग्री प्रदान गरेको छ । चामल, पाल, साबुन, नुन, तेल, गेडागुडी, म्याट्रेस लगायत गरी ३ लाख मुल्य बराबरको राहत सामाग्री
काठमाडौंका निशेष मिर्चिङ मगरले तेश्रो नेकोस जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५९ केजीमुनिफाइनलमानिशेषले बर्दियाका विष्णुराज बुढाथोकीलाई पराजित गरे
युनाइटेड किंगडम तेक्वान्दो डोजांगका राजेश राइ सगरमाथा युके तेक्वान्दो डोजांग नया बानेश्वरमा सम्मानीत भएका छन् । उनलाई डोजांगका प्रमुख अर्जुन भक्त राइ र रेनर्स स्कुलका प्रधानाध्यापक ऋषिराम पोखरेलले सम्मान गरे
नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा तेश्रो नेकोस जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । विभिन्न ६१ जिल्लाका १ हजार ४ सय ३ खेलाडीको सहभागिता
ब्वाइज युनियन तेक्वानदो डोजाङका खेलाडी स्व. दिलिपकुमार केसीको निधन भएको ४५ औं दिनको पुण्यतिथिमा दिलिपि स्मृति ब्वाइज युनियन तेक्वान्दो डोजाङले आइतबार श्रद्धाञ्जली सभा आयोजना ग¥यो । सो अवसरमा स्व. दिलिपकापिताएवं
आयोजक सगरमाथा तेक्वान्दो डोजाङ ‘ए’ ले दोश्रो उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ । टिम च्याम्पियन सगरमाथाले ४ स्वर्ण, १ रजत र २ कांस्य जित्यो । दोश्रो भएको दिलिप
आयोजक सगरमाथा तेक्वान्दो डोजाङ, नयाँ बानेश्वर ‘ए’ का एलेन राईले दोश्रो उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगितामा आइतबार स्वर्ण जितेका छन् । नयाँ बानेश्वरस्थित रेनर्स स्कुलमा भएको प्रतियोगिताको पुरुष ५८ केजीको फाइनलमा एलेनले
काठमाडौं जिल्ला खेलकुद विकास समिति र सगरमाथा तेक्वान्दो डोजाङ, नयाँ बानेश्वरको संयुक्त आयोजनामा दोश्रो उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । सिनियर र जुनियरको पुरुष÷महिलामा जम्मा १५ स्वर्णका लागि प्रतिस्पर्धा
सगरमाथा न्यु बानेश्वर तेक्वान्दो डोजांगको आयोजनामा २९ चैत देखि दोस्रो उपत्यपाब्यापी तेक्वान्दो प्रतियोगिता हुने भएको छ । नया बर्ष २०७२ को अबसरमा रेनर्स स्कुलको प्रांगणमा हुने प्रतियोगितामा २५५ खेलाडीको सहभागिता
हङकङमा केहि दिनअघि सम्पन्न १९ औं एसियाली सिटी तेक्वान्दो च्याम्पियनसिपकी कांस्य विजेता स्युचाटार तेक्वान्दो डोजाङकी खेलाडी अस्मिता खड्कालाई नागर्जुन नगरपालिकाले नगदसहित सम्मान गरेको छ । सोही अवसरमा अस्मितालाई प्रशिक्षण दिदै