पोखरा पोखरा–१४ मझेरीपाटनस्थित रामेश्वरी उच्च माविको स्वर्ण महोत्सव–२०७१ अन्तर्गत बिहीबार जुनियर तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ। कास्की जिल्ला तेक्वान्दो सङ्घको मातहतमा सञ्चालित १२ वटा डोजाङ तथा तेक्वान्दो स्कुलको सहभागिता रहेको
पश्चिमाञ्चलले चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता– २०७१ को उपाधि बुधबार जितेको छ । टिम च्याम्पियन पश्चिमाञ्चलले समान ५–५ स्वर्ण, रजत र कांस्य हात पार्यो । राष्ट्रिय तेक्वान्दो युनियन– नेपालद्वारा आयोजित प्रतियोगितामा
पोखरा कोरियाबाट आएको ग्लोबल भोलिण्टियर टीमले कास्की जिल्ला तेक्वान्दो टीमलाई एक थान कम्प्युटर र पाँच थान किकप्याड प्रदान गरेको छ। बुधबार पोखरामा आयोजित एक कार्यक्रममा स्टुडेन्ट एफेयर्स युनिभर्सिटी अफ सोउलका
किरात राइ यायोख्खाको भातृसंघ नेपाल किरात खेलकुद संघले आइतबार विभिन्न खेल ब्यक्तित्वलाई सम्मान गरेको छ । सम्मानीत हुनेमा महेन्द्र राइ, नन्दु राइ, सिता राइर्, अर्जुन भक्त राइ र योगेश चाम्लींग
काठमाडौं जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामाप्रथमपुम्से तथा बेसिक सेमिनार बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय तेक्वान्दो प्रशिक्षण केन्द्रमा सम्पन्न भएको छ । सेमिनारमा ७ महिला सहित ५२ जनाले भागलिएको आयोजकका सचिव एवं सेमिनार
दक्षिण कोरियामा सम्पन्न ग्लोबल तेक्वान्दो मास्टर्स टे«निङमा सहभागी मीनु कार्की, सन्जिता राउत, राजीव जंग बस्नेत र टीकादत्त दाहाललाई सम्मान गरियो । यसका साथै तेक्वान्दोमै दक्षिण कोरियाली युनिभर्षीटीबाट एडभान्स डिप्लोमा कोर्ष
नोर्बु लामा विगत २७ बर्ष देखि तेक्वान्दोमा सक्रिय नाम । नेपाल तेक्वान्दो संघका सदस्य तथा ग्रेडिंग कमिटीका सचिव नोर्बु डोजांग प्रमुख रहेको स्युचारटार तेक्वान्दो डोजांग नेपालको एक पायनियर डोजांगको रुपमा
सानोठीमी तेक्वान्दो डोजांगको ग्रेडिंग शनीबार सम्पन्न भयो । प्रशिक्षक कल्याण कुबरले गरेको खेलाडीको ग्रडिंग लिएका थिए । इमिन चीत्रकार ब्लुरेडबाट रेड बोल्टमा बुढुवा भए । यसैगरी, ग्रीन ब्लुबाट ब्लुबेल्टमा बढुवा
सुदीप गिरीको अध्यक्षतामा ११ सदस्यीय चितवन जिल्ला पारा तेक्वान्दो संघ बुधबार गठन गरिएको छ । नवगठित संघका उपाध्यक्षमा प्रदीप श्रेष्ठ र जयदेव पौडेल, सचिवमा सैलेश श्रेष्ठ, स–सचिवामा सुरज पौडेल तथा
नेपाल तेक्वान्दो संघअन्तर्गत महिला सशक्तिकरण व्यवस्थापन समितिको आयोजनामा प्रथम राष्ट्रिय महिला तेक्वान्दो प्रतियोगिता माघ २३ गतेदेखि हुने भएको छ । तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने आयोजककी