राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको १७ औँ संस्करण शुक्रवारदेखि हुने भएको छ । प्रतियोगितामा सातै प्रदेश र तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ गरी १० टिमका करिब ३ सय
बेल्जियन ओपन जी– २ तेक्वान्दोमा प्रतियोगितामा सहभागी हुन ६ पुरुष खेलाडीसहित १० सदस्यीय नेपाली तेक्वान्दो टोली बिहीबार बेल्जियमको लोमेल प्रस्थान गर्दै छ । चैत ५ देखि ६ गतेसम्म हुने प्रतियोगिताको
तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी एवं प्रशिक्षक सञ्जीव नेपाली सम्मानित भएका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लगातार पदक जित्दै आएका सञ्जीवलाई आइतबार तारकेश्वर नगरपालिकाले सम्मान गरेको हो । तेक्वान्दोको विकास र विस्तारमा
भिमस्थान भिमढुंगा तेक्वान्दो डोजाङको आयोजनामा शनिवार भएको जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा बालाजु तेक्वान्दो डोजाङ पहिलो भएको छ । सो प्रतियोगितामा आदर्श योग हरि मावि दोस्रो भएको छ । आदर्श योगहरिले
आयोजक दिलीप स्मृति प्रतिष्ठान पाँचौँ दिलीप स्मृति प्रदेशस्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । प्रतिष्ठानले ११ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो । गत चारै संस्करणको उपाधि
काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घको आयोजनामा भएको प्रथम काठमाडौँ जिल्ला व्यापी अन्तर डोजाङ प्रमुख अनलाइन पुम्से तेक्वान्दो प्रतियोगिताका पदक विजेता पुरस्कृत भएका छन् । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५
जावलाखेल तेक्वान्दो डोजाङको आयोजनामा शनिवार खेलाडी सम्मान तथा प्रमाणपत्र वितरण कार्य सम्पन्न भयो । ज्येष्ठ नागरिक कोषको पहिलो सभापति रामकृष्ण कर्माचार्यको सभापतित्वमा भएको कार्यक्रममा विशिष्ट अतिथि जावलाखेल यूथ क्लबका उपाध्यक्ष
तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोस्रो श्रेणीको रेफ्रीमा पदोन्नति भएका छन् । वर्ल्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले पनि सोको बारे प्रमाण पत्र अशोकलाई पठाइसकेको बताइएको छ ।
काठमाडौँ जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष अशोक खड्काले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण जित्न सफल काठमाडौँका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन स्वरूप बुधवार नगद पुरस्कार प्रदान गरेका छन् । त्रिपुरेश्वरस्थित
आयोजक बाग्मती प्रदेशले प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि शनिवार जितेको छ । बाग्मती ६ स्वर्ण, २ रजत र ९ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद