माधव कोइरालाको अध्यक्षतमा ११ सदस्यीय मकवानपुर जिल्ला पारा तेक्वान्दो संघ गठन गरिएको छ । उपाध्यक्षमा राकेशकुमार राई, सचिवमा अर्जुन केसी, सह– सचिवमा गोकुल दास तथा कोषाध्यक्षमा अमिरलाल डंगोल रहेको नेपाल
बानेश्वरस्थित खेल सामाग्री विक्री गर्दै आएको स्पोर्ट्स युनिभर्सले सामूहिक बलात्कार पीडित पूजा बोहरालाई प्रोत्साहन स्वरुप तेक्वान्दो खेल सामाग्री प्रदान गरेको छ । उक्त घटनापछि तेक्वान्दो खेल्न थालेकी पूजालाई युनिभर्सका प्रोप्राइटर
लायन्स क्लब अफ काठमाडौं क्यापिटल सिटीले नेपाल पारा तेक्वान्दो संघका पारा तेक्वान्दो खेलाडीलाई प्रोत्साहन स्वरुप ट्रयाकसुट र खेल सामाग्री बुधबार प्रदान गरेको छ । लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक ३२५
चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाल तेश्रो भएको छ । नेपाल ४ स्वर्ण, ४ रजत र ११ कांस्यसहित तेश्रो भएको हो । डिसेम्बर २० र २१ तारिखमा भारतको देहरादुनमाभएको प्रतियोगितामा अफ्गानिस्तान
सगरमाथा तेक्वान्दो डोजांगले टप माउन्टेन तेक्वान्दो डोजांगका प्रमुख गणेश गुरुंगलाई सम्मान गरेको छ । डोजांगको प्रशिक्षण केन्द्र बानेश्वरमा भएको कार्यक्रममा सगमारथा तेक्वान्दो डोजांगका अध्यक्ष कृष्ण गुरुंगले गणेशले तेक्वान्दो खेलमा पुर्याएको
सात महिना अघि अमेरिकामा रहेका नेपाली खेलाडीहरुले एनआरएन अमेरिकाको खेलकुद शाखा गठन गरेको थियो । अमेरिकामै रहेर नेपाली खेलकुदलाई सहयोग गर्ने उद्धेश्य रहेको सो संगठनमा नेपाली खेलकुदमा स्थापीत नाम चन्द्र
दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाली खेलकुदमा नेपालका लागि एक्लो पदक विजेता विमला तामाङलाई युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडेरेसन, नेपाल च्याप्टरले शुक्रबार नगदसहित सम्मान गरेको छ । युवा तथा
चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित २५ सदस्यीय नेपाली टोली बुधबार भारतको देहरादुन प्रस्थान गरेको छ । सिनियर पुरुषको ५४ केजीमुनि चन्द्र राना मगर, ५८ केजीमुनि पूर्णबहादुर तामाङ,
तेक्वान्दो मुख्य प्रशिक्षक ध्रुव गुरुङले उपत्यकाका तेक्वान्दो प्रशिक्षकसंग मंगलबार भेटघाट गरेकाछन् । काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न तहका तेक्वान्दो प्रशिक्षकसंग गुरुङले सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठानमा भेट गरेका हुन् ।
भोटेवाहलस्थित मोर्निङ ग्लोरी हाइस्कुलले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं मास्टर गणेश गुरुङलाई बिहीबार सम्मान गरेको छ । विदेशमा रहेर पनि तेक्वान्दोको विकास र विस्तारमा योगदान पु¥याएवापत गुरुङलाई सम्मान गरिएको हो ।