थाइल्यान्डकी पुन्निन् कोभापितुक्टेड नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ को महिला सिंगल्समा मंगलबार दोश्रो चरणमा प्रवेश गरेकी छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा पुन्निन्ले जापानकी मिओ कोजाकीलाई ६–० र
नेपाल आईटीएफ जुनियर यु–१८ टेनिस च्याम्पियनसिपअन्तर्गत सर्किट– २ सोमबार सुरु भएको छ । उद्घाटन दिन महिला एकलमा नेपालकी माहिका राना र प्रेरणा कोइरालाले पहिलो चरणमा जित हात पारे ।
मृत्युञ्जय बदोला र वैदेही चौधरीले नेपाल आईटीएफ जुनियर यु–१८ (ग्रेड– ५) सर्किट १ टेनिस च्याम्पियनसिपमा शनिबार च्याम्पियन बनेका छन् । भारतकाद्वय सिंगल्सतर्फ क्रमशः पुरुष र महिलामा पहिलो भएका हुन् ।
भारतका गुन्जन जाधव र अथर्व शर्माको जोडीले नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपको पुरुष डबल्स उपाधि शुक्रबार जितेका छन् । अखिल नेपाल लनटेनिस संघको आयोजनामा भइरहेको प्रतियोगिताको फाइनलमा
नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपअन्तर्गत पुरुष सिंगल्सको शीर्ष तीन स्थानको उपाधि भारतीय खेलाडीको पोल्टामा जाने निश्चित भएको छ । सो स्पर्धामा चारै भारतीय खेलाडी बिहीबार सेमिफाइनलमा प्रवेश
नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपअन्तर्गत सिंगल्समा क्वाटरफाइनलमा र डबल्समा सेमिफाइनल समीकरण बुधबार तयार भएको छ ।महिला सिंगल्समा भारतकी शिवानी स्वरुप इङलेले चीनकी ना दोङलाई ७–५ र ६–३,
भारतका आदित्य ऐयर, पोल्यान्डका मिचल वोज्लक, भारतका पीयूष एस. सलेकर र भारतकै आदर्श नागा टिप्पाभट्लाले नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपअन्तर्गत पुरुष सिंगल्सको पहिलो चरणमा मंगलबार जित हात
नेपाली खेलाडी मायांका राणा र रेन्जन लामाले नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १ टेनिस च्याम्पियनसिपमा सोमबार विजयी सुरुआत गरेका छन् । सातदाबोटोस्थित टेनिस कोर्टमा भएको महिला सिंगल्समा मायांकाले भारतकी अस्प्रित
अखिल नेपाल लनटेनिस संघको आयोजनामा नेपाल आईटीएफ जुनियर यु–१८ सर्किट १÷२ प्रतियोगिता सोमबारदेखि सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा सुरु हुँदैछ ।सर्किट १ फेब्रुअरी ६ देखि १० तारिखसम्म सञ्चालन हुनेछ । त्यसमा
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित राष्ट्रिय स्तरको ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’, ‘सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुल्ला महिला भलिबल प्रतियोगिता–२०७३’ र ‘तेह्रौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति