सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा सञ्चालीत ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’ अन्तर्गत पुरुष एकलतर्फको खेलमा काठमाडौका समरक्षक भुषण बज्राचार्य विजयी भएका छन् । मंगलबार सम्पन्न प्रतियोगितको फाइनल
लनटेनिस खेलाडी अभिलाषा विष्ट र प्रेरणा कोइराला आईटीएफ÷एटीएफ डिभिजन १ च्याम्पियनसिप खेल्न शनिबार भारतको दिल्ली जाँदैछन् । खेलाडीद्वय जनवरी ८ देखि २१ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको डिभिजन २ बाट छनोट
शुक्रबार सम्पन्न नवौ सहबीर स्मृती खुला लनटेनिस प्रतियोगिताको इन्टर गभर्मेन्टल सर्भिस इभेन्टको एकलतर्फको खेलमा चन्द्र थापाले बिकास पाण्डेलाई ६–१, ७–० ले, रजोजमान श्रेष्ठले बिकास मल्ललाई ६–२, ६–१ ले, राम रानाले
सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिको आयोजनामा बिहिबार ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’ सुरु भयो । सो प्रतियोगिताको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक डा. कृष्णकुमार तामाङले आज सशस्त्र प्रहरी बल
सशस्त्र प्रहरी बल केन्द्रिय खेलकुद समितिको आयोजनामा यही माघ महिनामा ‘तेह«ौं राष्ट्रव्यापी कृष्णमोहन स्मृति खुल्ला व्याडमिन्टन प्रतियोगिता–२०७३’, ‘नवौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७३’ तथा ‘सशस्त्र प्रहरी महानिरीक्षक चौंथो राष्ट्रिय खुल्ला
आइटीएफ यु–१४ डेभ्लपमेन्ट च्याम्पियनसीप श्रृंखला अन्तरगत डिभिजन टुमा नेपालकी प्रेरणा कोइराला जोर्डनकी जाना खातीबलाई हराउदै तेश्रो हुन सफल भइन् । श्रृंखला अन्तरगत दोश्रो साता भएको खेलमा पनि उनी सेमिफाइनल प्रबेश
लनटेनिस खेलाडी एनी माथेमाले नवौं कानाजावा कप अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा आइतबार स्वर्ण जितेकी छन् ।नेपाल सोतोकान कराते संघ (एसकेआईएफ) द्वारा आयोजित प्रतियोगिताको महिला ५५–६० केजीको फाइनलमा नेपालकी एनीले नेपालकै मनीषा
गोपीबहादुर भट्टराईले तेश्रो ओम फ्यामिली योगा टेनिस प्रतियोगिताको उपाधी जितेका छन् । ओम फ्यामिली ध्यान केन्द्रको आयोजनामा पोखराको लेकसाइडस्थित गुरुङ्ग भिलेज टेनिस कोर्टमा शनिबार भएको फाइनल खेलमा चन्द्र लामालाई ६–२,
गोपीबहादुर भट्टराई र चन्द्र लामा तेश्रो ओम फ्यामिली योगा टेनिस प्रतियोगिताको उपाधीका लागि भिड्ने भएका छन् । ओम फ्यामिली ध्यान केन्द्रको आयोजनामा पोखराको लेकसाइडस्थित गुरुङ्ग भिलेज टेनिस कोर्टमा शुक्रबार भएको
आईटीएफ डिभिजन– २ च्याम्पियनसिप खेल्न नेपाली लनटेनिस टोली शनिबार थाइल्यान्डको बैंकक जाने भएको छ । प्रतियोगितामा समान ३–३ पुरुष÷महिला गरी ६ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । पुरुष खेलाडीहरुमा सम्यकभूषण