पोखरामा भएको लनटेनिसमा प्रहरीका संरक्षकभूषण वज्राचार्य र प्रहरीकै मायांका राणाले सिंगल्स उपाधि बुधबार जितेका छन् । पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका कमल भण्डारीलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित
सातौ राष्ट्रिय खेलकुद अन्तरगत पोखरामा जारी लनटेनिसको पुरुष सिंगल्समा आर्मीका संरक्षकभूषण वज्राचार्य र प्रहरीका कमलबहादुर भण्डारी फाइनलमा प्रवेश गरेका छन् । सो स्पर्धाको महिलामा जुम्ल्याहा दिदीबहिनी प्रहरीका मायांका र माहिका
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत टेनिस खेल शनिबारदेखि पोखरामा शुरु भएको छ । पहिलो दिन टिम इभेण्टका प्रतिस्पर्धाहरु भएका छन् । प्रतियोगितामा नेपाली सेना र नेपाल प्रहरीको टिमले बाई पाएर
नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता सातौं राष्ट्रिय खेलकुद– २०७३ को राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चलको विराटनगरस्थित शहिद रंगशालामा आयोजित एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिन् । उद्घाटन समारोहमा सहभागी टिमहरुले मार्च
सातौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट ५–५ पुरुष÷महिला गरी १० लनटेनिस खेलाडी छनोट भएका छन् । पुरुषमा शिवराम मगर, अञ्जन थिङ, सहर्षवरदान चन्द, आदित सुवेदी र आदित्य सुवेदी रहेका छन् ।
सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा ८ देखि १५ पुससम्म हुने भए पनि स्क्वास ललितपुर र फेन्सिङ भने काठमाडौंमा खेलाइनेछ । त्यसबाहेक बाँकी खेलहरु पूर्वाञ्चलको सुनसरी, मोरङ, झापा, धनकुटा,
दिवंगत जनरल केशब महतको स्मृतीमा भएको ३५ बर्ष माथिको सेन्ट जेभियर मैत्री युगल टेनिस प्रतियोगितामा विज्ञान प्रधान र आशिष सिग्देलको जोडी पहिलो भएको छ । शनीबार भएको फाइनलमा उनीहरुले निर्मल
राफेल नाडाल टेनिस एकडेमीमा प्रशिक्षण तथा प्रतियोगितामा सहभागि हुन नेपालका चार टेनिस खेलाडी बिहिबार त्यस तर्फ प्रस्थान स्पेन प्रथान गरेका छन् । स्पेन प्रश्थान गर्ने टोलीका सदस्यहरुमा नौ बर्षिय आरभ
लिटिल एन्जल्स (एलए) एलए अन्तरकलेज खेलकुद प्रतियोगिता अन्तर्गत लनटेनिसको छात्रा सिंगल्समा मायांका राणा पहिलो भइन् । फाइनलमा मायांकाले जुम्ल्याहा बहिनी माहिकालाई ७–५ र ७–६ ले पराजित गरिन् । यसअघि छात्र
दुई भिन्नाभिन्नै प्रतियोगितामा सहभागी हुन नेपाली लनटेनिस टोली शनिबार मलेसिया प्रस्थान गरेको छ । शुभाङ्गीलक्ष्मी शाह, सक्षमविक्रम शाह, आईशा डोल्कर गुरुङ र अजा रेग्मीले प्रतिस्पर्धा गर्नेछन् । नेपाली खेलाडीले नोभेम्बर