अखिल नेपाल लनटेनिस संघकी अध्यक्ष ज्योति राणा बिहीबार भारतको नयाँ दिल्ली प्रस्थान गरेकी छन् । एसियाली टेनिस महासंघ (एटीएफ) को वार्षिक साधारणसभा (एजीएम) मा भाग लिन राणा त्यसतर्फ प्रस्थान गरेकी
एटीएफ एसियन ¥याङकिङ टुर्नामेन्टमा सहभागी हुन नेपाली लनटेनिस खेलाडी अभिलाषा विष्ट शनिबार भारतको हैदराबाद प्रस्थान गरेकी छन् । नोभेम्बर ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा अभिलाषाले यु–१४ उमेरसमूहमा सिंगल्स र
एसियन कोचेज कन्फ्रेन्समा सहभागी हुन लनटेनिस प्रशिक्षक सूर्यभूषण वज्राचार्य बिहीबार चीनको गोन्झाव प्रस्थान गरेका छन् ।अक्टोबर २८ देखि नोभेम्बर १ तारिखसम्म हुने कन्फ्रेन्समा एसियाली क्षेत्रमा लनटेनिसको अझ कसरी विकास गर्ने,
श्रीलंकाको कोलम्बोमा जारी एटीएफ यु–१४ एन्ड अन्डर सीरिजमा नेपालकी अभिलाषा विष्टले नयाँ दिल्लीकी सल्या खतारसंग मिलेर युगल उपाधि जितेकी छिन् । फाइनलमा उनीहरुले भारतीय जोडी सानीया मसान्द र दिपसिखा श्रीरामलाई
संरक्षक भूषण वज्राचार्य र मायांका राणा प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा ३ घण्टा १५ मिनेट चलेको पुरुष सिंगल्स फाइनलमा संरक्षकले पूर्व
नेपालका आर्यन गिरी केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को ब्वाइज सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा आर्यनले नेपालकै रोहनविक्रम चौधरीलाई ६–०
केशा ग्रुपको मुख्य प्रायोजन, एसियाली टेनिस महासंघ (एटीएफ) को सहयोग तथा अखिल नेपाल लनटेनिस संघको आयोजनामा केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को सोमबार उद्घाटन
नेपालकी इरा रावत र भारतका अर्नभ पठाङ्गेले केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट १ को उपाधि शुक्रबार जितेका छन् ।केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस
नेपालकी इरा रावत र भारतकी सम्भावी तिवारी केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टको सर्किट १ अन्तर्गत गल्र्स सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा इराले
नेपालका आदित सुवेदी र सम्यकभूषण वज्राचार्य केशा ग्रुप एएनएलटीए एसियन जुनियर टुर यु–१४ ¥याङकिङ टुर्नामेन्टको सर्किट १ अन्तर्गत ब्वाइज सिंगल्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । सातदोबाटो टेनिस कोर्टमा भएको