मन्थन जोशी र प्रशंसा मोक्तानले तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता÷जेटीआईको यु–८ सिंगल्सको उपाधि बुधबार जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा मन्थनले सक्षमविक्रम शाहलाई १०–५ र १०–६
जुनियर लनटेनिस खेलाडीका अभिभावकहरुको आयोजनामा तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता–जेटीआई मंगलबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा जम्मा १४ स्वर्णका लागि प्रतिस्पर्धा हुने अखिल नेपाल लनटेनिस संघका सदस्य समेत रहेका आयोजकका अध्यक्ष
जुनियर लनटेनिस खेलाडीका अभिभावकहरुको आयोजनामा तेश्रो नेपाल जुनियर खुला टेनिस प्रतियोगिता–जेटीआई जेठ ४ गतेदेखि हुने भएको छ ।प्रतियोगितामा जम्मा १४ स्वर्णका लागि प्रतिस्पर्धा हुने अखिल नेपाल लटेनिस संघका सदस्य समेत
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व लनटेनिस मुख्य प्रशिक्षक ईश्वर राईको निधन भएको छ । नेपाली लनटेनिसका पहिलो मुख्य प्रशिक्षक राईको बिहीबार बाँसवारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ६७ वर्षको उमेरमा
संरक्षकभूषण वज्राचार्य र मायांका राणाचौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कोर्टमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले कमलबहादुर भण्डारीलाई ६–१
आइलेन्स स्कुल, जोरपाटी र सतकन्यामती मावि, थाङपालको संयुक्त आयोजनामा मैत्रीपूर्ण फुटबल प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा ५ टिमले सहभागिता जनाउने सतकन्यामतिका अध्यक्ष कालिका गोलले जनाएका छन् । सतुंगलस्थित
संरक्षकभूषण वज्राचार्य र विभूति कार्कीको जोडीले चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्स उपाधि शुक्रबार जितेका छन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा भएको फाइनलमा उक्त जोडीले प्रणव खनाल
आईटीएफ÷एटीएफ १४ एन्ड अन्डर डेभलोप्मेन्ट क्याम्पमा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । खेलाडीहरुमा प्रेरणा कोइराला, सर्भानी श्रेष्ठ , स्नेहा यादव, रायना शाह,
प्रणव खनाल र माहिका राणाको जोडी चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको मिक्स डबल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । प्रणव र माहिकाको जोडीले रेन्जन लामा र मायांका राणाको जोडीलाई ६–२
दीपक श्रेष्ठले चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान्स ६५ वर्षमाथि पुरुष सिंगल्सको उपाधि बुधबार जितेका छन् । फाइनलमा दीपकले गौतमलाल प्रधानलाई ८–२ ले पराजित गरे । पुरुष सिंगल्समा संरक्षकभूषण