२० औ जयकर मेमोरियल यु–१४ एटीएफ अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिताको तयारी पुरा भएको छ । सातदोबाटो टेनिस कोर्टमा पहिलो सकिर्ट सोमबार सुरु हुँदै छ । १७ डिसेम्बरमा पहिलो सकिर्ट सकिने छ
नेपालका सक्षम विक्रम शाह र सुनिरा थापाले काठमाडौँ÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को सिंगल्समा शुक्रवार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ
नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडी काठमाडौँ÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा बुधवार पहिलो भएका छन् । नेपाल टेनिस सङ्घद्वारा आयोजित प्रतियोगिताको फाइनलमा उक्त जोडीले
निमिशा ढकाल र शुभाङ्गी लक्ष्मी शाह दोस्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ र्गल्स सिंगल्समा मङ्गलवार क्वाटर फाइनलमा प्रवेश गरेका छन् । टिम टेनिस नेपालको आयोजनामा धापाखेलमा
भविष्यमा राम्रो खेलाडी बन्ने सपना सहित टेनिस खेलमा समर्पित सुनीरा थापा, आफ्नो उमेर समूहको शीर्ष बरीयताकी खेलाडी । यु–८ हुँदै खेल्दै आएकी सुनिराले हरेक उमेर समूहमा सो साख कायम राखेकी
अकि जुविन राउत र सर्भानी श्रेष्ठले तेस्रो आईएमई जेटिआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता अन्तर्गत यु–१६ तर्फको उपाधि जितेका छन् । मन्डिखाटार स्थित टेनिस कोर्टमा आइतबार सम्पन्न यु–१६ ब्वाइज तर्फको
मन जयरकर टेनिस एकेडेमीले बिहीबार देखि यु–१० बालबालिकाका लागि प्रशिक्षण सुरु गरेको छ । नेपालमा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले सञ्चालित सो प्रशिक्षणमा १० प्रशिक्षार्थी रहेका छन् । सुरुमा प्रारम्भिक
पारस माझी कुनै समय नेपाली फुटबलका स्टार रक्षक । उनको व्यवसायी फुटबल जीवनको दायरा नेपालमा मात्र सीमित भएन । दक्षिण एसियामा नै परिचित र भिन्न खाले छवि भएका रक्षक थिए,उनी
Sunit Giri COVID-19 has brought the whole world into a standstill. Stay home stay safe has been the most effective way to deal with this virus. This has lead to
एउटै व्यक्ति, बहुसङ्ख्यक खेल । पेसागत पर्यटन व्यवसायी । हो, यिनै बहु आयामिक व्यक्तित्वका खानी कास्कीका राजन पौडेल । उनी तेक्वान्दोका पाचौ डान । भोलन्टीयर प्रशिक्षक। उनी सानोमा फुटबल खेल्थे