आईटीएफ यु–१४ डेभलोप्मेन्ट ट्रेनिङ डिभिजन– २ मा भाग लिन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली लनटेनिस टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ ।जनवरी १० देखि १७ तारिखसम्म हुने तालिममा महिलातर्फ अभिलाषा
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाल सहभागी खेल मध्ये तेक्वान्दो बाहेक सबैको बन्द प्रशिक्षण सुरु भएको छ । तेक्वान्दोको बन्द प्रशिक्षण बुधबारदेखि सुरु हुने छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री सत्यनारायण मण्डलले भारत र नेपालबीच रहेको केहि दूरी १२ औं दक्षिण एसियाली खेलकुद (साग) का क्रममा हट्ने विश्वास व्यक्त गरेका
श्रीराम मगरले पोखरामा सम्पन्न १३ औं पोखरा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगितााको उपाधी जितेका छन । बुधबार सम्पन्न फाइनल खेलमा कमल भण्डारीलाई १–६, ७–५ र १०–७ को कठिन सेटमा पराजित गर्दै
एसियाली जुनियर टेनिस टिमकपमा कांस्य जितेको २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार स्वदेश फर्किएको छ ।कतारको दोहामा डिसेम्बर २३ देखि २९ तारिखसम्म भएको प्रतियोगितामा संरक्षण भूषणवज्राचार्य र प्रणव खनालले
नेपालले एसियाली जुनियर टेनिस प्रतियोगिताको यु–१४ स्पर्धामा तेस्रो स्थान पाएको छ । सोमबार राती कतारमा भएको खेलमा कतारएलाई २–१ले पराजित ग¥यो । टोलीका प्रशिक्षक सुर्य भुषण बज्राचार्यले खेल अत्यन्त कठिन
कतारमा जारी एसियाली जुनियर टेनिस प्रतियोगितामा नेपाल सेमिफाइनलमा पराजित भएको छ । सेमिफाइनलमा नेपाल आइतबार शनीबार भएको खेलमा हङ्गकङ्गसंग ३–० ले पराजित भएको हो । आठ टोली समाबेश प्रतियोगिताको तेस्रो
रेन्जन लामा र माहिका राणाले १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु–१८ सिंगल्स उपाधि शनिबार जितेका छन् । रेन्जन ब्वाइज र माहिका गल्र्समा च्याम्पियन बने । सातदोबाटोस्थित
कतारमा जारी एसियाली जुनियर टेनिस प्रतियोगिताको यु–१४ स्पर्धामा नेपाल सेमिफाइनलमा प्रबेश गरेको छ । सेमिफाइनल प्रबेश गर्ने क्रममा नेपालले शनीबार भएको खेलमा कतारबीलाई ३–० ले पराजित गरेको हो । आठ
प्रशान्त बस्नेत र दिपेश केसी १४ औं जयकर स्मृति जुनियर राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको यु–१४ ब्वाइज सिंगल्समा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा प्रशान्तले सम्यकभूषण वज्राचार्यलाई