आरभ हाडाले सातौ केसास ग्रुप÷जेटिआइ जुनियर लन टेनिस प्रतियोगिताको ब्वाइज यु–९ को उपाधि जित्न सफल भएका छन् । शुक्रबार भएको फाइनलमा उनले रनभ सिहलाई ४–२, ४–० ले पराजित गरे ।
आजा रेग्मीले सातौं केशा ग्रुप÷जेटीआई जुनियर खुला लटेनिस प्रतियोगिताको यु–९ गल्र्स सिंगल्सको उपाधि बिहीबार जितेकी छन् । अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा आजाले आइशा गुरुङलाई ४–१ र ४–१
संरक्षक भूषण वज्राचार्य र प्रणवखनाल सातौं केशा ग्रुप÷जेटीआई जुनियर खुलालटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा संरक्षकले रेन्जेन लामालाई ६–३, ५–७ र ६–२
प्रसिद्ध बस्नेत र प्रनब मानन्धर सातौं केशा ग्रुप÷जेटीआई जुनियर खुला लटेनिस प्रतियोगिताको ब्वाइज यु–८ स्पर्धाको फाइनलमा प्रबेश गरेका छन् । फाइनल प्र्रबेशको क्रममा मंगलबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा प्रसिद्धले
हङकङ नेप्लिज टेनिस सोसाइटीले यही सेप्टेम्बर २७ तारिखमा नेसन कपको आयोजना गर्ने भएको छ ।जोर्डनस्थित फूलबारी क्लबमा भएको सोसाइटीको विशेष बैठकले उक्त दिन प्रतियोगिता आयोजना गर्ने मिति तोकी तयारी थालेको
पोखरा अनिल शाहि र शक्ति शर्मा पोखरा रंगशालामा जारी दोश्रो पोखरा ओपन टेनिस प्रतियोगिताको मेन्स सिंगलतर्फ उपाधीका लागि भिड्ने भएका छन् । शुक्रबार सम्पन्न प्रतियोगितामा अनिलले नविन मगरलाई ६–४, ६–२
Suresh Menon, development director of Asian Tennis Federation (ATF) scheduled to visit Nepal at 19th September. According to tennis authorities of Nepal, Menon will observe implementation and result of JTI
अखिल नेपाल लनटेनिस संघको आयोजनामा सातौं केशा ग्रुप÷जेटीआई जुनियर खुला लटेनिस प्रतियोगिता भदौ २९ गतेदेखि हुने भएको छ । यु–८, यु–९, यु–१०, यु–१२, यु–१४ र यु–१६ उमेरसमूहमा ब्वाइज÷गल्र्सको सिंगल्समा
कास्की जिल्ला टेनिस संघका सदस्य एवं अग्रज टेनिस खेलाडी शान्तामान श्रेष्ठद्वारा आयोजित दोश्रो पोखरा ओपन टेनिस प्रतियोगिता पोखरा रंगशालामा जारी रहेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार मेन्स सिंगल्सतर्फ प्रतियोगिताका दावेदार
थाइल्यान्डमा हाइपर्फमेन्स टेनिस प्रशिक्षण लिइरहेका नेपाली खेलाडीले त्यहा जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । थाइल्यान्डमा भएको अयोध्याय स्पोर्ट्स टेनिस फेस्टीबलमा नेपाली युथ खेलाडीले सनसनीपूर्ण प्रदर्शन गरेका हुन् ।