काठमाडौं महानगरपालिका वडा ३२ ले १३ औं दक्षिण एसियाली खेलकुदमा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ । उक्त वडाका ९ खेलाडीले तेक्वान्दो, कराते,
आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लन टेनिस टोली शनिवार फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् । जनवरी १३ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा समान
दक्षिण एसियाली खेलकुद अन्तर्गत टेनिसमा नेपालले पाँचवटा कास्य पदक जितेको छ । सातदोबाटोस्थित लनटेनिस कोर्टमा शनीबार तीनवटा विधाको सेमिफाइनलमा पराजित भएसँगै नेपाली खेलाडी कास्यमा सिमित बनेका हुन् । यसअघि नेपालले
आइभन हो लिसानेविच र प्रेरणा कोइराला सातौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । सिंगल्सको पुरुषमा आइभन तथा महिलामा प्रेरणा पहिलो भएका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत १५ औं राष्ट्रिय लनटेनिस प्रतियोगितामा एनआरएनए (अस्ट्रेलिया) का संरक्षकभूषण वज्राचार्यले टोलीलाई सोमबार पहिलो स्वर्ण दिलाएका छन् । बुटवलमा भएको पुरुष सिंगल्स फाइनलमा संरक्षकले आर्मीका प्रणव खनाललाई ६–१
नेपाल एपीएफ क्लवको आयोजनामा संचालित ‘एघारौं सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता–२०७५’ को महिला एकलको उपाधि सुनसरीकी प्रेरणा कोइरालाले जितेकी छिन् । उनले फाइनलमा पोखराकी गंगा शर्मालाई ६–३ र ६–३ ले
आईएमइ फाउन्डेसनको आयोजनामा दोश्रो आईएमइ जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता बैशाख पहिलो साता हुने भएको छ । प्रतियोगिता बैशाख २ गतेदेखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा
शिखर इन्सोरेन्स कम्पनी लिमिटेड, थापाथलीले लनटेनिस खेलाडी प्रणव खनाललाई शुक्रबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । पुरुष सिंगल्स वरीयताको दोश्रो स्थानमा रहेका प्रणव र शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश
फस्ट नौलिन जेटिआई जुनियर च्याम्पिनशील शनिबार सम्पन्न भएको छ । नौलिन स्पोर्ट्स भिल्ला बुढानीलकण्ठडको टेनिस कोर्टमा शनिबार विभिन्न उमेर समूहको फाइनल भएको खेल भएका थिए । अन्डर १४ को ब्वाइजतर्फ
फस्ट नौलिन जेटिआई जुनियर टेनिस च्याम्पियनशीप अन्तर्गत शुक्रबार भएको यु – ९ गर्लको उपाधि प्रतिष्ठा लामाले जितेकी छिन् । बुढानीलकण्ठस्थित नौलिन स्पोट्र्स भिल्लाको कोर्टमा भएको फाइनल खेलमा लामाले समृद्धि महर्जनलाई