मैत्री ¥यालीको दोश्रो चरण सुरु
‘फर नेचर, एडभेन्चर एन्डकल्चर’ भन्ने नाराका साथ सञ्चालित इन्डो–नेपाल मैत्रीमोटर ¥यालीको दोश्रो चरण बिहीबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणबाट सुरु भएको छ । ¥यालीपोखरा, लुम्बिनी, धनगढी, महेन्द्रनगरहुँदै भारतको नयाँदिल्लीमा रहेको