इटालीमा सम्पन्न २०१७ बिश्व ट्रायल च्याम्पियनसीपमा नेपालकी मनीकला राइले ६ घन्टा १४ मिनेटमा दुरी तय गरेकी छिन् । ४९ किलो मिटरको सो रेसमा फ्रान्सकी रेडेलेन रोची पहिलो भइन् । फ्रान्सकै
नेपाल आर्मीका राजन खत्रीले पहिलो खुल्ला कैलाश काठमाडौँ एवेरेस्ट अल्ट्रा दौडको उपाधि माथि कब्जा जमाएका छन् | नेपाल माउन्टेन रनिंग संघको आयोजनामा शनिबार काठमाडौँ को चोभार देखिसुरु भएर चाल्नाखेल
नेपालका समिर तामाङले अस्ट्रेलियामा भएको अल्ट्रा ट्रेलमा शनिबार पहिलो स्थान हात पारेका छन् । निर्धारित ५० किलोमिटर दूरी नेपाली सेनाका समिरले ४ घण्टा ७ मिनेट ९ सेकेन्डमा पूरा गरे ।
यसै साताको सुरुवातमा फ्रान्सको हाउन्टेनभीलमा भएको ४२ किलोमिटर माउन्टेन रेसमा नेपालकी मनीकला राइले पहिलो स्थान पाएकी छिन् । प्रोमोडेन डेन रुचेरेन नामक सो रेस जंगली बाटोमा भएका कारण आफूलाई सहज
अल्ट्रा धावक समिर तामाङ अल्ट्रा ट्रेलमा सहभागी हुन बुधबार अस्ट्रेलियाको सिडनी प्रस्थान गरेका छन् । मे २० तारिखमा हुने अल्ट्रा ट्रेलमा १ सय र ५० किलोमिटरमा दूरीमा प्रतिस्पर्धा हुनेछ ।
फ्रान्समा भएको रेसमा नेपालकी धाबीका मनीकला राइ पहलो भएकी छिन् । ला चाम्बोटाइनमा भएको २५ किलो मिटरको माउन्टेन रेस मनीकलाले २ घन्टा २५ मिनेट ४८सेकन्डमा दुरी तय गरिन्। फ्रान्सकी नागेद
स्वीडेनमा भएको ५ किलो मिटर फ्रिस्टाइल स्कीमा सहभागि भएकी मनीकला राइको एक साता लामो स्की रेस श्रृंखला सकिएको छ । स्की खेलाडी तथा अल्ट्रा धाबीका मनीकला मंगलबार नै स्वीडनबाट फ्रान्सतर्फ
विश्वकै चिसो ठाँउमा हुने एफडब्लुडी नर्थ पोल म्याराथनमा पदक जित्न सफल दुई नेपाली खेलाडीलाई बतासे ट्रेल्सले मंगलबार नगदसहित सम्मान गरेको छ । अप्रिल ९ तारिखमा भएको म्याराथनमा दोश्रो भएका भीमबहादुर
फीनल्यान्डमा भएको पाँच किलो मिटर क्रसकन्ट्री स्की रेसमा नेपालकी मनीकलाले ११ औ स्थान हात पारेकी छिन् । स्की र अल्ट्रा रेसमा सक्रिय मनीकला रेसको बाटो रमाइलो भएको र आफूले सक्दो
अल्ट्राधाबीका तथा स्की खेलाडी मनीकला राइ बुधबार फीनल्यान्ड जादै छिन् । उनी त्यहाँ हुने तीन वटा स्की रेसमा सहभागी हुन आर्टीक पोलार सर्कल नजीकै पुग्ने छिन्। उनले १४ अप्रिलमा ५