¥याफ्टिङमा न्यौपानेको निरन्तरता
नेपाल ¥याफ्टिङ एन्ड क्यानोइङ संघको साधारणसभाले मनबहादुर न्यौपानेलाई अध्यक्षमा निरन्तरता दिदै शुक्रबार २० सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।पाँच उपाध्यक्षमा विष्णुबहादुर सिंह, गोविन्दप्रसाद थपलिया, सन्तोष पन्त, कुमार रानाभाट