फीलीपीन्सको मनीलामा आयोजना हुने रियो ओलम्पिक छनोटमा सहभागि हुने नेपाली तेक्वान्दो खेलाडी निसा रावललाई मंगलबार नेपाल ओलम्पिक कमिटीले विदाइ ग¥यो । ओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले रावललाई शुभकामना दिदै
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २५ खेलका बर्षका उत्कृष्ट खेलाडीलाई शुक्रबार ऐतिहासिक नगरी भक्तपुरमा सम्मान गरेको छ । त्यसैगरि आदर्श व्यक्तित्वका रुपमा संघले नेपाली फुटबलका चर्चित प्रशिक्षक तथा पूर्व खेलाडी
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले विगतमा झै यस पटक पनि बर्षको उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भक्तपुर दरवार स्क्वायरमा यहि २६ चैतमा आयोजना हुने बर्षको उत्कृष्ट खेलाडी सम्मान
भारतीय चर्चित तथा नम्बर एक ट्रायथलन खेलाडी पुजा चौरसीया विशेष प्रशिक्षणका लागि नेपाल आइपुगेकी छन् । उनी सोमबार ट्रायथलन प्रशिक्षण लिनका लागि काठमाडौं आइपुगेको नेपाल ट्रायथलन संघले जनाएको छ ।
मित्र राष्ट्र भारतको गुहाटी र सिलोङ्गमा सम्पन्न १२औं दक्षिण एशियाली खेलकुदमा पदक जित्न सफल खेलाडीहरुलाई काठमाण्डौ जिल्ला खेलकुद विकास समितिले नगद पुरस्कार सहित सम्मान गरेको छ । काठमाण्डौ जिल्ला खेलकुद
नेपालले १२ औ साग अन्तरगको महिला ट्रायथलनमा रजत पदक जितेको छ । प्रतियोगितामा भारत पहिलो भयो भने श्रीलंका तेस्रो भयो । नेपाली टोलीमा रुद्र कटुवाल हिमाल टमाटा, रोजा केसी र
नेपालकी रोजा केसीले १२ औ साग अन्तरगत महिला ट्रायथलनमा काश्य पदक जितेकी छिन् । काश्य पदक जित्ने क्रममा रोजाले १ घन्टा १६ मिनेटमा दुरी तय गरिन् । यसै स्पर्धामा सहभागि