साबिक विजेता विभागीय नेपाल एपीएफ क्लब र उपविजेता तथा आयोजक न्यु डायमन्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमन्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । ढोरपाटन
आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय नेपाल पुलिस क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल
तेस्रो होंगान्जी न्यु डायमन्ड कप बुधवारदेखि सुरु भएको छ । पहिलो दिन साबिक विजेता एपीएफ र त्रिभुवन आर्मी क्लबले विजयी सुरुवात गरेका छन् । पहिलो खेल समूह ए अन्तर्गत एपीएफले
बंगलादेशमा भएको एभिसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीलाई नेपाल सरकारले नगद सहित सम्मान गरेको छ । पूर्व घोषित तीन लाख रुपैयाँबाट खेलाडीलाई सम्मान गरिएको हो ।
वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि नेपाली महिला राष्ट्रिय भलिबल टोली थाइल्यान्ड जाने भएको छ । १८ सदस्यीय खेलाडीलाई मंगलबार बिदाइ गरिएको छ । नेपाल भलिबल संघले प्रशिक्षणका लागि थाइल्यान्ड जाने राष्ट्रिय
बागलुङको ढोरपाटन नगरपालिका र राइजिङ युवा क्लबको संयुक्त आयोजनामा प्रथम ढोरपाटन मेयर रनिङ गोल्ड कप तथा पूर्णिमा मेला आयोजना हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै
दुई विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रथम प्रकाश दाहाल स्मृति प्रगतिशील युवा नेपाल कप राष्ट्रिय भलिबल प्रतियोगितामा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोराटन क्लबको कोर्टमा बुधबार
एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल पहिलो चरणबाटै बाहिरिएको छ । पहिलो खेलमा क्रिगीसतानसंग ३–०ले पराजित नेपाल दोस्रो खेलमा माल्दीभ्ससंग पनि ३–०ले नै पराजित भएको हो । माल्दीभ्सले नेपाललाई २५–२२,२५–२१
एभिसी सेन्ट्रल जोन भलिबलमा नेपालको सुरुवात खराब रहेको छ । लगनखेल स्थित आर्मी स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा क्रिगस्तनाले नेपाललाई ३–० ले पराजित गरेको हो । नेपाल २३–२५,२२–२५,२२–२५ ले पराजित भएको
नेपालमा आयोजना हुने एशियन सन्ट्रलजोन सिनियर पुरुष भलिबल प्रतियोगितालाई नेपाल सेटलाइट टेलिकमले २० लाखको प्रायोजन गरेको छ । शनिवार नेपाल भलिबल सङ्घका अध्यक्ष मनोरञ्जन रमण शर्मा र नेपाल सेटलाइट टेलिकमका