प्रधानमन्त्री कप महिला भलिबलको चौथो संस्करण यही फागुन १४ देखि १८ गतेसम्म नेपालगन्जमा सञ्चालन हुने भएको छ । खेल सुरु हुन एक साताअघि आयोजक बाँके जिल्ला भलिबल संघले प्रतियोगिताको तयारीका
नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम फागुन १७ गते आयोजना गर्ने भएको छ । विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा
सर्वाधिक पुरस्कार रासीको दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले उचालेको छ । शनिवार भएको अन्तिम लिग खेलमा पुलिसले आर्मीमाथी ३–२ को रोमाञ्चक जित निकाल्यो ।
ललितपुर जिल्ला खेलकुद विकास समितिको अायोजनामा फागुन ८ गते अाईतबारदेखि १० गतेसम्म नवौं राष्ट्रपति रनिङ शिल्ड क्षेत्रीय छनौट प्रतियोगिता हुने भएकोछ। त्यस प्रतियोगितामा कबड्डी, भलिबल र एथलेटिक्स समावेस रहेका छन्।
सर्वाधिक पुरस्कार रासीको दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा नेपाल आर्मी र नेपाल पुलिस क्लब उपाधिका लागि शनिवार प्रतिस्पर्धा गर्ने भएका छन् । राउण्ड रबिनको पद्धतीबाट संचालन गरिएको प्रतियोगिताको
दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगितामा बिभागिय टिम नेपाल आर्मी र एपीएफ क्लबले बिहिवार सफलता हात पारेका छन् । ताप्लेजुङ नगरपालिका स्थित आर्मीको कोर्टमा भएको खेलमा आर्मीले पूर्वाञ्चललाई ३–०
दोश्रो पाथिभारा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोििगतामा बिभागिय टिम नेपाल पुलिस क्लबले अर्को बिभागिय टिम एपीएफ क्लबलाई ३–० को सोझो सेटमा हराउदै अग्रस्थानमा रहन सफल भएको छ । ताप्लेजुङ नगरपालिका
बिभागिय टिम नेपाल पुलिस क्लब र नेपाल आर्मीले दोश्रो पाथिभरा राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोििगतामा बिजयी शुरुवात गरेका छन् । ताप्लेजुङ नगरपालिका स्थित भानु जन उच्च माबीको कोेर्टमा भएको उद्घाटन
नेपाली सेनाको त्रिभुवन आर्मी क्लब पुरुष तर्फ र सशस्त्र प्रहरीको एपिएफ महिला तर्फ पोखरामा भएको सृजना अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधी हात पार्न सफल भएका छन् आर्मीले
पोखरामा जारी सृजना अन्तर्राष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगिताको लागि बिदेशमा बस्ने पूर्व खेलाडी, प्रशिक्षक, रेफ्रि तथा भलिबल प्रेमीहरुबाट सहयोग आउने क्रम जारी नै रहेको छ । यसै क्रममा