तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लवले जितेका छन् । महिलातर्फको खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले र विभागीय टोली
राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको सेमिफाइनलमा विभागीय टोली पुलिस र टप्स पश्चिमाञ्चल प्रतिस्पर्धा गर्ने भएका छन् । शनिवार भएको महिलाको क्वाटर
न्युडायमण्ड स्कुल र सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । महिलातर्फ मंगलबार भएको उद्घाटन खेलमा न्युडायमण्डले विभागीय टोली त्रिभुवन
साविक विजेता न्यु डायमन्ड एकेडेमीले लामाचौरमा सम्पन्न राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सुरक्षित गरेको छ । शनिबार डायमन्डले एपीएफलाई ३०–२८, २५–१५, २५–२० ले हराउँदै उपाधि जितेको हो । न्यु डायमन्डका
नवआदर्श सामुदायिक विकास समाजलको आयोजनामा संचालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिता तयारी पूरा भएको जनकारी आयोजकले गराएको छ । हरितालिका तीज महोत्सव–२०७३ का अवसरमा संचालन हुने प्रतियोगिताको काठमाण्डौंको न्यु डायमण्ड
भलिबका पुर्व खेलाडी एवं बाँके जिल्ला भलिबल संघका कार्यसमिति सदस्य रमा भण्डारीको सोमवार राति निधन भएको छ । भारतीय शहर लखनउस्थित सामरा अस्पतालमा उपचारका क्रममा सोमवार राति करिब १० बजे
नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्टार खेलाडी सरस्वती चौधरीले जापानमा एकमहिने भलिबल प्रशिक्षण लिने भएकी छन् । उनले जापानको तुसुकुवा युनिभर्सिटीमा प्रशिक्षण लिने छिन् । जापानका भलिबल प्रशिक्षक सुन्जीयाना गिता,
नेपाली महिला भलिबल टोलीले घरेलु कोर्टमा भएको दुइ खेलको मैत्रीपुर्ण सिरिज २–० ले गुमाएको छ । शुक्रबार नेपाल भारतसँग २६–२४, २५–२०, २५–१९ को सोझो सेटमा हारेको थियो । बिगतको नेपाली
नेपालले भारतविरुद्धको मैत्रीपुर्ण खेलमा पराजयको सामना ग¥यो । तथापी खेलका तीनवटै सेट प्रतिस्पर्धात्मक रहेका थिए । भारतले नेपाललाई २५–२०, २५–१९ र २७–२५ सोझो सेटमा हराएको होे । घरेलु मैदानमा नेपालले
अस्ट्रेलियामा बस्ने नेपाली भलीबल खेलाडी तथा खेलप्रेमीहरुले यस पटकको बजाज र्पल्स अवार्डमा पिपुल्स च्वाइस मनोनयनमा परेकी प्रतिभा मालीलाई सो उपाधि दिलाउन नसके पनि यसका लागि सहयोग गर्ने र प्रयास गर्ने