भारतको रेलवे टोलीले नेपालगन्जमा शनिबार भएको तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको उपाधि जितेको छ । रेलवेले एपिएफलाई हराउँदै च्याम्पियन बनेको हो । रेलवेले नेपालगन्ज कभर्ड हलमा १९–२५, २५–१९,
साविक विजेता एपिएफ क्लब र भारतको रेलवे क्लब तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबलको फाइनलमा शनिबार भिडने भएको छ । शुक्रबार पहिलो सेमिफाइनलमा रेलवेले भारतकै उत्तर प्रदेश टोलीलाई सोझो
झापाको धाईजनमा बिहिबारदेखी तेस्रो राष्ट्रिय पुरुष भलिबल लिग प्रतियोगिता हुने भएको छ । नेपाल भलिबल सघं र विहानी बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा कुल चार दिनसम्म प्रतियोगिता हुनेछ ।
न्यु डायमण्ड एकेडेमीले तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल प्रतियोगिताको सेमिफाईनलमा स्थान शुरक्षित बनाएको छ । कोहलपुरमा भएको आफ्नो पहिलो खेलमा न्यु डायमण्डले पश्चिमाञ्चल बिरुद्ध ३–० को सहज जित
नेपालगन्जमा मंगलबार देखी तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल सुरु भएको छ । पहिलो खेलमा एपीएफ र भारतको उत्तर प्रदेशले जित हात पारेको छन । मंगलबार कोहलपुरमा एपिएफले आयोजक
विराटनगरमा जारी प्रथम स्वर्गीय सुर्यबहादुर थापा स्मृती पूर्वाञ्चल स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता मंगलबार सम्पन्न खेलमा विजयी हुँदै पूर्व क्षेत्रीय प्रहरीकोटीम अन्तीम चारको स्थान सुरक्षित गरेको छ । मंगलबार सम्पन्न
नेपालगन्जमा मंगलबार देखी तेस्रो प्रधानमन्त्री कप इन्डो नेपाल महिला भलिबल सुरु हुदैछ । प्रतियोगितामा ६ टोलीले खेल्दैछन। मंगलबार हुने उदघाटन खेलमा एपिएफ र आयोजक मध्यपश्चिम भलिबल टोलीले खेल्दैछन ।
तेस्रो नयाँ बजार कप राष्ट्रिय पुरुष भलिबलको उपाधि शनिबार नेपाल पुलिस क्लबले जितेको छ । नयाँ बजार सामाजिक युवा क्लबको आयोजनामा भएको पुरुष भलिबलमा पुलिसले स्याङ्जाको आधिखोला स्पोट्र्स क्लबलाई ३–१
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २५ खेलका बर्षका उत्कृष्ट खेलाडीलाई शुक्रबार ऐतिहासिक नगरी भक्तपुरमा सम्मान गरेको छ । त्यसैगरि आदर्श व्यक्तित्वका रुपमा संघले नेपाली फुटबलका चर्चित प्रशिक्षक तथा पूर्व खेलाडी
विभागीय टोली नेपाल पुलिस क्लब र आधिखोला स्पोर्ट्स क्बल तेश्रो नया बजार कप राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको शुक्रबार फाइनलमा पुगेका छन् । नयाबजार स्थित सोसलग्राउण्डमा भएको पहिलो सेमीफाइनलमा खेलमा