ढोरपाटन ब्लु स्काई कप टिभिएस वोमन भलिवल डबल लिग च्याम्पियन्सको ११ औ संस्करण आगामी शनिबारबाट सुरु हुदैछ । काठमाडौंको नयाँ बसपार्कमा दुई साता सम्म चल्ने प्रतियोगितामा १३ टिमको सहभागिता रहनेछ
शेरवहादुर खड्का स्मृति प्रतिस्ठान, बालकोटको आयोजनामा मंसिर १६ देखि १८ सम्म प्रथम राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा नेपाल भलिबल संघको तत्ववाधानमा
तीन दशक भन्दा बढी भलीबलमा विताएका कपिल किशोर श्रेष्ठले अबकास पाएका छन् । उमेरले ५८ बर्ष पुरा भएका कारण उनी स्वत ः सेवा मुक्त भएका हुन् । सेवा अबधीभर उनले
पाचौँ पुरुष तथा चौथो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको दुवै समुहको उपाधि शुक्रबार एपीएफले जितेको छ । पुरुषतर्फ भएको फाइनलमा एपीएफका महेन्द्र श्रेष्ठ र सुरेश चौधरीको जोडीले आर्मीका हरिहर थापा
पाचौँ पुरुष तथा चौथो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको बिहीबार भएको सेमिफाईनल खेलबाट सफलता हात पादै एपीएफका दुवै महिला टोली फाइनलमा प्रवेश गरेका छन् । पहलो समिफाईनलमा विनीता बुढाथोकी र
पाचौँ पुरुष तथा चौथो राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता मंगलबारबाट इटहरीमा शुरु भएको छ । मंगलबारको भएको लिग चरण खेलमा विभागीय टोलीले बर्चस्व जमाउका छन् । एपीएफका महेन्द्र श्रेष्ठ र
प्रथम शेरवहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनशिप हुने भएको छ । बालकोट स्थित शेरवहादुर खड्का स्मृति प्रतिष्ठानद्धारा आयोजित प्रतियोगिता मंसिर १५ देखि १७ सम्म संचालन हुने प्रतिष्ठानकी उपाध्यक्ष
ढोरपाटन व्लु स्काई कप महिला डबल लिग भलिबलको ११औं संस्करण १९ मंसिर देखि ४ पुषसम्म हुने भएको छ । नयाँ बसपार्कमा ४ पुष देखी १८ गते सम्म हुने भनिएको उक्त
पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता फागुन महिनामा हुने भएको छ । युवा तथा खेलकुद मन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष सत्यनारायण मन्डलज्यूको अध्यक्षतामा सातदोवाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बसेको
केशबलाल स्मृति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता–२०७२ को अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको छ । युवा तथा खेलकुद समन्वय समितिको आयोजनामा हेटौंडा–२९ बस्तीपुरस्थित निर्मल बहुमुखी क्याम्पसको भलिबल कोर्टमा जारी प्रतियोगिताको