तेश्रो एफ्रो एसियन भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुन एक खेलाडीसहित दुई सदस्यीय नेपाली भारोत्तोलन टोली बुधबार जोर्डनको अमान प्रस्थान गर्दैछ । सेप्टेम्बर ४ देखि ७ तारिखसम्म हुने प्रतियोगिताको महिला ५८ केजीमा
कीर्तिमानी भारोत्तोलक ओलम्पियन सुरेन्द्र हमालको बायोग्राफी आउने भएको छ । आइतवार नेपालगन्जको घरवारीटोलस्थित निवासमा भएको अनौपचारिक भेटघाटमा ओलम्पियन हमालले पत्रकारहरुलाई आफ्नो आत्मकथा आउन लागेको जानकारी दिए । नेपाली भारोत्तोलनका सर्वाधिक
साउन ६ मा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि बर्षका उत्कृष्ट पुरुष खेलाडीमा फुटबलका नवयुग श्रेष्ठ, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी, तेक्वान्दोका वीरबहादुर महरा र फुटबलका विकेश कुथु मनोनयनमा परेका
भारतमा गत फेब्रुअरीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत कुस्तीमा पदक जितेका खेलाडीलाई बुधबार नगद सहित सम्मान गरिएको छ । कुस्तीमा नेपालले पुरुषतर्फ २ कांस्य पदक जितेको थियो
नेपाल आर्मीका सुरेन्द्र श्रेष्ठले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको पुरुष ७७ केजीको सिनियरतर्फ मंगलबार स्वर्ण जितेका छन् । उनले स्न्याचमा ९० र क्लिन एन्ड जर्कमा ११७ गरी कूल २०७ केजी वजन
१२ औं सागकी कास्य पदकधारी नेपाल प्रहरीकी देवी चौधरीले पाँचौ ग्रान्डप्रिक्स भारोत्तोलन प्रतियोगिताको ५३ केजी तौल समूहको स्नाच तर्फ ५९ केजी भार बहन गर्दै सोमबार आफ्नै नाममा रहेको राष्ट्रिय किर्तिमानमा
नेपाल ओलम्पिक कमिटी (एनओसी) को सहयोग तथा नेपाल भारोत्तोलन संघको आयोजनामा भारोत्तोलनको आईओसी ओलम्पिक सोलिडारिटी कोर्ष आइतबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सम्पन्न भएको छ । सहभागीलाई एनओसीका उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे,
नेपाल ओलम्पिक कमिटीको सहयोग तथा नेपाल भारोत्तोलन संघको आयोजनामा भारोत्तोलनको आईओसी ओलम्पिक सोलिडारिटी कोर्ष बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । कोर्षको राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष एवं ओलम्पियन
अमेरिकामा रहेर कराते तथा तेक्वान्दो दुवै खेलमा सक्रिय रहेका उज्वल ठकुरीले पछिल्लो समय आफूले प्राप्त गरेको सफलताका कारण उत्साहित भएको बताएका छन् । गत शनिबार अप्रिल २४, २०१६ नेपाली कांग्रेस
२७ औं सिनियर महिला तथा ४६औं सिनियर पुरुष एशियन भारोत्तोलन च्याम्पियनसिपमा भाग लिन जाने नेपाली भारोत्तोलन टोली शुक्रबार उज्वेकिस्तानको तासकेन्त जाने भएको छ । उज्वेकिस्तान भारोत्तोलन महासंघको आयोजनामा हुने च्याम्पियनसिप