राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले २५ खेलका बर्षका उत्कृष्ट खेलाडीलाई शुक्रबार ऐतिहासिक नगरी भक्तपुरमा सम्मान गरेको छ । त्यसैगरि आदर्श व्यक्तित्वका रुपमा संघले नेपाली फुटबलका चर्चित प्रशिक्षक तथा पूर्व खेलाडी
राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले विगतमा झै यस पटक पनि बर्षको उत्कृष्ट खेलाडीहरुलाई सम्मान गर्ने भएको छ । भक्तपुर दरवार स्क्वायरमा यहि २६ चैतमा आयोजना हुने बर्षको उत्कृष्ट खेलाडी सम्मान
भारतमा सम्पन्न १२ औ दक्षिण एशियाली खेलकुद (साग)मा पदक विजेता खेलाडीलाई पोखरामा सम्मान गरिएको छ । कास्कीबाट विभिन्न खेलमा सहभागित भई पदक विजेता खेलाडीलाई पोखरा उपमहागनरपालिकाको सहयोग, क्षेत्रिय खेलकुद विकास
१२ औ दक्षिण एशियाली खेलकुदका पदक विजेता म्याग्दीका खेलाडीहरु घरेलु जिल्लामा सम्मानीत भएका छन् । २४ औ जिल्ला परिषद्को अवसरमा मंगलबार १२ औ सागमा पदम जित्ने खेलाडीलाई ५ हजार रुपैया
१२ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्न सफल खेलाडी उसुकी निमा घर्ती मगर र जुडोकी फुपु ल्हामु खत्रीलाई युनिभर्सल युनाईटेड तेक्वान्दो महासंघले बुधबार सम्मान गरेको छ ।
नेपालका राजेश चौधरी उसुको सान्सौ फाइनलमा पराजित हुदै रजत पदकमा सिमित भए । बुधबार नेपालले ६ रजत पदक जित्यो । सान्सौमा चार नेपालीले प्रतिस्पर्धा गरेकोमा चार जनानै फाइनलमा पराजित भए
१२ औ दक्षिण एसियाली खेलकुदको उसुको सान्सौ फाइनलमा तीनै नेपाली खेलाडी पराजित भएका छन् । झरना गुरुङ्ग, जुनी राइ र बिन्दु पुन मगर फाइनलमा पराजित भए । ६० किलो तौल
नेपालकी सबिता राइले उसुमा रजत पदक जितेकी छिन् । ताइजिक्वान र ताइचियानमा गरेर उनले कुल १७.७० स्कोर गरिन् । स्वर्ण विजेता भारतीय खेलाडी साना तोम्बु चानुले १८.६२ स्कोर गरिन् ।
नेपालका हरि गोलेले उसुको थाउलोमा रजत पदक जितेका छन् । बुधबार सम्पन्न स्पर्धामा हरिले ताइजीक्वान र ताइचियानको संयुक्त स्पर्धामा १७.६२ स्कोर गर्दै रजत पदक जितेका हुन् । सागमा थाउलोमा नेपालले एक
नेपालले १२ औ सागको उसु स्पर्धामा थप एक पदक जितेको छ । मंगलबार भएको उसुको कुन्सु स्पर्धामा नेपालका बिश्व बुढामगरले रजत पदक जितेका हुन् । उनले ९.०१ स्कोर गरे ।