काठमाडौं उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यका व्यापी खुला जुनियर उसु प्रतियोगिताको उपाधि बुधवार जितेको छ । काठमाडौं ८ स्वर्ण, ४ रजत र ६ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो ।
आइडब्लुयुएफ एथलेट अफ द इयर अवार्डमा नेपालका ३ खेलाडी मनोनयनमा परेका छन् । १५ औ विश्व च्याम्पियनसिपमा सहभागी उसु खेलाडी जुनी राई, दिक हमाल र अलिस मरिक छन् । जुनु
कालभैरब उसु क्वानले माघ ९ देखि ११ गते सम्म त्रिपुरेश्वरस्थित सेमी कभर्ड हलमा प्रथम ग्रिनफिल्ड उपत्यका व्यापी खुला जुनियर उसु प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा ४० भन्दा बढी
नेपालको उसुमा विवाद चली रहँदा विघटित नेपाल उसु महासङ्घका अध्यक्ष वीर बहादुर तामाङको अध्यक्षता बसेको भनिएको बैठकमा अनुपस्थित व्यक्तिको अर्कैले हस्ताक्षर गरेको खुलेको छ । त्यस महासङ्घमा उपाध्यक्ष रहेका नानी बाबु तामाङले
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाको अध्यक्षतामा गठित विवाद समाधान निरूपण समितिको सिफारिस बमोजिम ३ महिना भित्र साधारण सभा तथा निर्वाचन गर्ने गरी जनक प्रसाद बर्तौलाको अध्यक्षतामा नेपाल उसु सङ्घको
१३औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता जुनी राई र दीपक हमाल सर्वोत्कृष्ट खेलाडी बनेका छन् । नेपाल उसु महासङ्घद्वारा बुधवार आयोजित प्रथम उसु अवार्डमा जुनी महिलातर्फ र दीपक
ड्रागन उसु क्वानले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । ड्रागनले ७ स्वर्ण, २ रजत र १ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो । कालभैरव उसु
त्रिकोण उसु क्वानका प्रज्वल लामाले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको पुरुष थाइची छ्वानमा बुधवार स्वर्ण जितेका छन् । निन्जा उसु क्वानका लब्सन आले मगर दोस्रो भए । कालभैरव उसु
यही बुधवार र बिहीबार दशरथ रङ्गशाला स्थित मिनी कभर्ड हलमा कालभैरव उसु क्वानकाे आयोजनामा “प्रथम कालभैरव खुल्ला जुनियर उसु प्रतियोगिता हुने भएको छ।” प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब
नेपाली उसु खेलाडी जुनी राई शुक्रवार विवाह बन्धनमा बाँधिएकी छिन् । केही समय अघि देखि धादिङका नीरज थापा मगरसँग प्रेम बन्धनमा रहेकी इलामकी जुन र निर्जले अनुशासित रूपमा आफ्नो परिवारको