साउन ६ मा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि बर्षका उत्कृष्ट महिलातर्फ जुडोकी फुपू ल्हामु खत्री, उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की मनोनयनमा परे
साउन ६ मा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि बर्षका उत्कृष्ट पुरुष खेलाडीमा फुटबलका नवयुग श्रेष्ठ, भारोत्तोलनका विकास थापा, उसुका राजेश चौधरी, तेक्वान्दोका वीरबहादुर महरा र फुटबलका विकेश कुथु मनोनयनमा परेका
दशरथ चन्द मेधावी खेलाडी पुरस्कार– २०७२ अन्तर्गत फुटबलर विराज महर्जन शुक्रबार सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र दशरथ चन्द मेमोरियल ट्रष्टद्वारा त्रिपुरेश्वरस्थित राखेप हातामा
नेपाल उसु संघका चार पदाधिकारी दक्षिण एसियाली उसु महासंघको विभिन्न पदमा निर्विरोध निर्वाचित भएका छन् । श्रीलंकाको कोलम्बोमा मंगलबार सम्पन्न दक्षिण एसियाली उसु महासंघको कोंग्रसबाट उसु संघबाट चार पदाधिकारी महासंघमा
आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुद अन्तरगत उसुको छात्रा नान् छ्वानमा ७.७० अंकसाथ मध्यमाञ्चलकी रसु तामाङले स्वर्ण जितिन् । पूर्वाञ्चलकी एलिजा मारिक दोश्रो र मध्यमाञ्चलकी सरु लामा तेश्रो भए
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन उसुको छात्र छाङ छ्वान्मा मध्यमाञ्चलका आशिष राई पहिलो भए ।
अमेरिकामा रहेर कराते तथा तेक्वान्दो दुवै खेलमा सक्रिय रहेका उज्वल ठकुरीले पछिल्लो समय आफूले प्राप्त गरेको सफलताका कारण उत्साहित भएको बताएका छन् । गत शनिबार अप्रिल २४, २०१६ नेपाली कांग्रेस
नयाँ शक्ति नेपाल (घनश्याम) उपत्यका संयोजन समितिले भारतमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा स्वर्ण पदक जित्न सफल निमा घर्ती मगरलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।
उसु प्रशिक्षक कल्याणकारी कोषले दोलखा जिल्ला खेलकुद विकास समितिका उसु सहायक प्रशिक्षक जगत जिरेललाई मंगलबार आर्थिक सहयोग उपलब्ध गराएको छ । गत वर्षको माघ ५ गते आमा र फागुन २७
जावालाखेल मार्शल आर्ट सेन्टरको आयोजनामा भएको राष्ट्रब्यापी मार्सल आर्ट महोत्सव मगंलबार सम्पन्न भएको छ । ललितपुरको जावलाखेलस्थीत भएको खेल महोत्सब अन्तर्गत तेक्वान्दोमा चुनिदेवी तेक्वान्दो डोजाङ टिम च्याम्पियन भयो । च्याम्पियन